सरकारलाई आरजु देउवाको प्रश्न: दुग्ध किसानलाई भुक्तानी दिने प्रक्रिया कहाँ पुग्यो ?

काठमाडौं । संसद्को कृषि, प्राकृतिक स्रोत तथा विकास समितिकी सभापति तथा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले दुग्ध किसालाई तत्काल बाँकी भुक्तानी उपलब्ध गराउन माग गरेकी छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै देउवाले दुग्ध किसानलाई भुक्तानी दिने प्रक्रिया कहाँ पुग्यो भन्दै प्रश्न गरेकी छन् । ‘यसअघि बसेको कृषि तथा प्राकृतिक स्रोत […]

सम्बन्धित सामग्री

चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्रीको निर्देशन

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिएका छन्। बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री भुसालले दुग्ध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी) का महाप्रवन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताए। उनले संस्थानको ऋण बढाउने तर किसानको भुक्तानी समेत […]

दुग्ध उत्पादक किसानलाई कावासोती नगरपालिकाको अनुदान

काठमाडौं,२० असार । नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ । नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो । नगरपालिकाले किसानलाई उत्पादनका आधारमा २६ लाख २० हजार अनुदान प्रदान गरेको छ । किसानलाई पालिकाले प्रतिलिटर डेढ रुपैयाँका दरले अनुदान उपलब्ध गराएको कावासोती नगरपालिका पशु विकास शाखाका […]

दुग्ध उत्पादक किसानलाई अनुदान

काठमाडौं । नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो । कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डा. टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर १ रुपैंयाँ २५ पैसा […]

दुग्ध उत्पादक किसानलाई अनुदान

काठमाडौँ,२६ असार । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रु २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो । कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डा टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा […]

दुग्ध उत्पादक किसानलाई अनुदान

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रु २७ लाख ६९ हजार अनुदान स्वरूप प्रदान गरेको हो । कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डा टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगर भित्रका दुग्ध उत्पादक किसानलाई […]

तिलोत्तमा नगरमा उत्पादनका आधारमा दुग्ध किसानलाई अनुदान

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा  दुग्ध उत्पादनका आधारमा किसानलाई अनुदान रकम प्रदान गरेको छ। नगरपालिकाले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो। उत्पादनका आधारमा अनुदान दिने...

दुग्ध उत्पादक किसानलाई १५ करोड अनुदान

काठमाडौं । बाग्मती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई १५ करोड रुपैयाँ बढी अनुदान बाँडेको छ । प्रतिलिटिर २ रुपैयाँ अनुदान दिने कार्यक्रम अन्तर्गत १५ करोड १५ लाख रुपैयाँ वितरण गरिएको हो । प्रदेश सरकार अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा ४ हजार ५ सय किसानलाई अनुदान उपलब्ध गराइएको हो । अघिल्लो आर्थिक […]

४५ सय दुग्ध उत्पादक किसानलाई सवा १५ करोड अनुदान

बागमती प्रदेशमा दूध उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यले गत आर्थिक वर्ष २०७७/०७८ मा दुग्ध उत्पादक किसानलाई करिब सवा १५ करोड रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । दूध उत्पादक किसानलाई प्रतिलिटर २ रुपैयाँका दरले १६ करोड रुपैयाँ छुट्याइएकोमा तोकिएको प्रक्रिया पूरा गरी आउने दुग्ध उत्पादक सहकारीमार्फत करिब ४५ सय जना किसानलाई १५ करोड १५ लाख ४४ हजार […]

बन्दीपुरमा गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान दिने व्यवस्था गरेको हो ।गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई शनिबार उत्पादनमा आधारित कार्यक्रमअनुरुप अनुदान रकम प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, वडाध्यक्ष भानुभक्त पोख्रेल, दुग्ध उत्पादक

तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान

तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरूप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८ सय २१ रुपैयाँ प्राप्त गरेका छन्