फिफा विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा आज विश्वकपको साविक विजेता फ्रान्स र मोरोक्को भिड्दैछन्। कतारको दोहास्थित अल बायेत स्टेडियममा राति पौने १ बजे खेल सुरु हुनेछ।
मोरोक्को अफ्रिका महादेशबाटै फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो मुलुक हो। प्रतियोगितामा एकपछि अर्को 'सरप्राइज' जित निकालेको मोरोक्कोले सेमिफाइनल प्रवेश गर्न स्पेन, पोर्चुगलजस्ता फुटबल 'जायन्ट'…