६ वर्षपछि क्यान निलम्बन पूर्ण रुपमा फुकुवा

३१ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को आर्थिक नियन्त्रण  पूर्ण रुपमा हटाएपछि क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ । क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आईसीसीले सन् २०१६ अप्रिलमा निलम्बन गरेको थियो । यद्यपी नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने छुट थियो । २०७६ असोजमा काठमाडौंमा […]

सम्बन्धित सामग्री

क्यानले गर्‍याे सन्दीपलाई निलम्बन

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर  सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले आज एक विज्ञप्ति जारी गरी सन्दीपले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरि निलम्बन गरेको जनाएको छ । क्यानले जिल्ला अदालत काठमाडौँले सन्दीपलाई बलात्कार मुद्दामा कसुर कायम गरी ८ वर्ष कैद सजायका साथै ३ लाख रुपैयाँ जरिवाना र २ […]

क्रकेटर सन्दीपमाथिको निलम्बन फुकुवा

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । नावालिका बलात्कार मुद्दामा उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेसँगै क्यानको पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । उनी २०७८ मंसिर २९ मा उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएका थिए […] The post क्रकेटर सन्दीपमाथिको निलम्बन फुकुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

क्यानले गर्याे सन्दीप लामिछानेलाई निलम्बन

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ । कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो […] The post क्यानले गर्याे सन्दीप लामिछानेलाई निलम्बन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कप्तान सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको छ। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले नाबालिगमाथि जबर्जस्ती करणी अभियोगमा पक्राउ पूर्जी जारी भइसकेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो। नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। अदालतको अनुमतिमा प्रहरीले…

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कार मुद्दामा लामिछानेविरुद्ध उजुरी परेपछि क्यानले उनलाई निलम्बन गरेको हो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले निलम्बन गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्। भदौ ५ गते काठमाडौँको एक होटलमा पुर्‍याएर […]

सन्दीपलाई कप्तानबाट निलम्बन गर्ने क्यानको तयारी

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ।सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो।प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास अनुसार सन्दीपलाई निलम्बन गर्ने तयारी गरिएको क्यानका एक उच्च अधिकारीले थाहाखबरलाई जानकारी दिए। सन्दीप अहिले क्यारेबियन क्रिकेट लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन्। केन्या भम्रणबाट सन्दीप सिधै वेस्ट इन्डिज गएक

क्यान निलम्बन पूर्णरुपमा फुकुवापछि आइसिसी प्रतिनिधि नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) माथि लागेको सशर्त फुकुवा पूर्ण रुपमा हटेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि नेपालमा आएर छलफल गरेका छन् । आइसिसीका उपाध्यक्ष इमरान ख्वाजा, आईसिसीका ग्लोबल विकाश प्रमुख विलियम ग्लेनराइट र आइसिसीको एसिया वित्त तथा सञ्जालन अधिकारी नितेशा कोठारीको टोलीले क्यान, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल […]

क्यानमाथिको निलम्बन पूर्ण रूपमा फुकुवा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन पूर्ण रूपमा हटाएको छ । ०७६ असोजमा चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएपछि आइसिसीले ससर्त निलम्बन फुकुवा गरेको थियो ।...

क्यानको निलम्बन पूर्ण रुपमा फुकुवा

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको लगाएको निलम्बन पूर्ण रुपमा हटाएको छ । चतुरबहादुर चन्दको अध्यक्षमा नयाँ नेतृत्व आएपछि आइसिसीले क्यानलाई लगाउँदै आएको निलम्बन २०७६ असोज अन्तिममा सर्शत रुपमा फुकुवा गरेको थियो । क्यानले मंगलबार आइसिसीले लगाउँदै आएको कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको जनाएको छ । योसँगै […]

क्यान र खेलाडीको अबको बाटो के ?

काठमाडौं । राजनीतिक हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०१६ मा नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन ग-यो । त्यो अझै पनि पूर्ण रूपमा फुकुवा भएको अवस्था छैन । फेरि पनि नेपाली क्रिकेट विवादित बन्न पुगेको छ । क्यान र खेलाडीबीचको यो विवादमा पनि कतै राजनीतिक रङ दिइने त होइन ? भन्ने डर मडारिन […] The post क्यान र खेलाडीको अबको बाटो के ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.