काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले आज एक विज्ञप्ति जारी गरी सन्दीपले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरि निलम्बन गरेको जनाएको छ । क्यानले जिल्ला अदालत काठमाडौँले सन्दीपलाई बलात्कार मुद्दामा कसुर कायम गरी ८ वर्ष कैद सजायका साथै ३ लाख रुपैयाँ जरिवाना र २ […]