कप्तान सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको छ। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले नाबालिगमाथि जबर्जस्ती करणी अभियोगमा पक्राउ पूर्जी जारी भइसकेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो। नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। अदालतको अनुमतिमा प्रहरीले…

सम्बन्धित सामग्री

बलात्कार आरोपी सन्दीपको निलम्बन फुकुवा गर्न क्यानमा सहमति, आज माइन्युट हुने

नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी पूर्व कप्तान सन्दीप लामिछाने माथिको निलम्बन फुकुवा गर्ने सहमति गरेको छ । पोखरामा जारी क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने सहमति गरेको हो ।

बलात्कार आरोपी सन्दीपको निलम्बन फुकुवा गर्न क्यानमा सहमति, आज माइन्युट हुने

नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी पूर्व कप्तान सन्दीप लामिछाने माथिको निलम्बन फुकुवा गर्ने सहमति गरेको छ । पोखरामा जारी क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने सहमति गरेको हो ।

सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा !

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् ।१७ वर्षकी किशाेरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टाेलीबाट निलम्बन गरेकाे जनाएको छ । गएकाे मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।यसैबीच लामिछानेलाई पक्राउ गर्न आज बिहीवार जिल्ल...

बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बित

काठमाडौं, २३ भदौ । नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा सङ्घबाट निलम्बन गरिएको जनाइएको छ । लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको […]

राष्ट्रिय टिमबाट निलम्बनमा परे सन्दीप लामिछाने

नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ति जारी गरी सन्दीपलाई निलम्बन गरिएको जनाएको छ ।

सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको बैठकलाई उनलाई टिमबाट नै निलम्बन गर्ने निर्णय गरेको हो ।क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा विज्ञप्तिमा भनिएको छ 'नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ति करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ।'आज नै पक्राउ पुर्जी जारी बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ । लामिछाने लिग क्रिकेट खेलका सिलसिलामा हाल मुलुक बाहिर छन् ।अपराध संहिताको दफा २१९, (२) मा कसैले कुनै महिलालाई महिलाको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । सोही दफाको ३ (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । उनीमाथि १७ वर्षीया नाबालिका अभिभावकले यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित भदौ २१ गते मङ्गलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । जाहेरीपछि प्रहरीले ती होटलको सिसीटिभी फुटेज हेर्नेसहित विभिन्न अनुसन्धान गरिरहेको जनाएको  छ ।

कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कारको आरोप लागेपछि क्यानले उनलाई निलम्बन गरेको हो । क्यानको कार्यसम्पान समितिको बेठकले उनलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको क्यानका कार्यबहाक सचिव प्रशान्त विक्रम मल्ले जानकारी दिए । एक नाबालिक किशोरीले बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध प्रहरीमा उजुरी दर्ता...

राष्ट्रिय टिमबाट सन्दीप निलम्बित

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बित भएका छन् । नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिले लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको हो ।  संघका कार्यबाहक महासचिव प्रशान्तविक्रम...

सन्दीप राष्ट्रिय टिमबाट निलम्बित

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हाे । विज्ञप्तिमा क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार