क्यान निलम्बन पूर्णरुपमा फुकुवापछि आइसिसी प्रतिनिधि नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) माथि लागेको सशर्त फुकुवा पूर्ण रुपमा हटेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि नेपालमा आएर छलफल गरेका छन् । आइसिसीका उपाध्यक्ष इमरान ख्वाजा, आईसिसीका ग्लोबल विकाश प्रमुख विलियम ग्लेनराइट र आइसिसीको एसिया वित्त तथा सञ्जालन अधिकारी नितेशा कोठारीको टोलीले क्यान, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल […]

सम्बन्धित सामग्री

क्यानमाथिको निलम्बन पूर्ण रूपमा फुकुवा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन पूर्ण रूपमा हटाएको छ । ०७६ असोजमा चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएपछि आइसिसीले ससर्त निलम्बन फुकुवा गरेको थियो ।...

क्यानको निलम्बन पूर्ण रुपमा फुकुवा

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको लगाएको निलम्बन पूर्ण रुपमा हटाएको छ । चतुरबहादुर चन्दको अध्यक्षमा नयाँ नेतृत्व आएपछि आइसिसीले क्यानलाई लगाउँदै आएको निलम्बन २०७६ असोज अन्तिममा सर्शत रुपमा फुकुवा गरेको थियो । क्यानले मंगलबार आइसिसीले लगाउँदै आएको कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको जनाएको छ । योसँगै […]