११ साउन, काठमाडौं । विदेशी मुद्रा आर्जनमा पर्यटनको गर्विलो इतिहास क्रमशः कमजोर बन्दै गएको छ । एकातर्फ पर्यटनभन्दा वैदेशिक रोजगारीबाट अत्यधिक बढी वैदेशिक मुद्रा भित्रनु र अर्कोतर्फ खर्चालु पर्यटक भित्र्याउन नसक्नु र भित्रिएका पर्यटकले गर्ने खर्चको समेत यथार्थ आंकडा राख्न नसक्दा विदेशी मुद्रा आर्जनमा पर्यटनको हिस्सा कमजोर बनेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको […]