‘संसद्मा ब्रिफकेस च्यातेको र कुर्सी फोडेको इतिहास हामीले देखेका छौं, प्रतिपक्षी दललाई कमजोर नआँक’

काठमाडौं,२६ साउन । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद भगवती न्यौपानेले संसद्मा प्रतिपक्षी दललाई कमजोर नआँक्न सरकारलाई चेतावनी दिएकी छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा समसामयिक विषयमा आफ्नो धारणा राख्दै सांसद न्यौपानेले सरकारले सबै दललाई मिलाएर अगाडि बढ्न पर्नेमा प्रतिपक्षी दल र प्रतिपक्षीको आवाजलाई लत्याउन खोजे राम्रो नहुने बताईन् । उनले नेपालकै संसदको इतिहासमा ब्रिफकेस च्यातेको […]

सम्बन्धित सामग्री

यी पाँच नेता, जो बागमतीमा मुख्यमन्त्रीको कुर्सी ताक्दै छन्

हेटौंडा : आगामी मंसिर ४ गते प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासँगै बागमती प्रदेशमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ।प्रदेश सरकारको नेतृत्वमा सत्तारुढ  गठबन्धनको तीन वटा दलसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू पनि प्रदेश सरकारको आगामी मुख्यमन्त्री बन्ने दाउसहित चुनावी मैदानमा होमिएका छन्। बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा ४ नेता देखिएका छन्। कांग्रेसबाट इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडका मुख्य

मार्सल लगाएर बजेट पारित, बिपक्षीद्वारा कुर्सी तोडफोड

गण्डकी प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको छ । गण्डकी प्रदेश सभाको बुधबार बसेको तेश्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेले अवरोध गर्ने प्रयास गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको हो ।...

सत्ता जोगाउन तरकारीको विषादी परीक्षण रोकियो : तरुण दल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण रोकेकोमा सरकारको कडा आलोचना गरेको छ। विषादी परीक्षणको निर्णयबाट केपी ओली नेतृत्वको सरकार आफ्नो कुर्सी जोगाउन पछि हटेको आरोप संगठनका कार्यवहाक अध्यक्ष उत्तम चापागाईंले लगाएका हुन्।  सत्ताको स्वार्...