कांग्रेस किन कमजोर बनिरहेको छ ?

स्वाभिमानी कार्यकर्ताहरू पार्टी सत्ताको दास हुँदैनन्। उनीहरू पार्टी नेतृत्वलाई प्रश्न गर्छन्, स्वस्थ आलोचना र गलत निर्णयको विरोध जनाउँछन्। यस्ता कार्यकर्ताहरू अन्ततः पार्टीको ऊर्जा र पूँजी हुन् जुन कुरो मान्न वर्तमान कांग्रेसको नेतृत्व तयार देखिंदैन।

सम्बन्धित सामग्री

कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुन्छ : शेखर कोइराला

ललितपुर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुने बताएका छन् । उनले देशवासीको भविष्य निर्माण गर्ने पार्टी कांग्रेस मात्र भएको उल्लेख गरे । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही फागुन ७ गतेदेखि सुकरु भएको कांग्रेस महासमिति बैठकको आज समापन सत्रमा बोल्दै नेता डा कोइरालाले महासमितिको बैठक समापनसम्म […]

कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ: गच्छदार

काठमाडौं,९ असार । नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारले नेपालको राजनीति अस्थिरताको भूमरीमा परेको बताएका छन् । पार्टीका पूर्व महामन्त्री शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका गच्छदारले देशको राजनीति खराब अवस्थाबाट गुज्रिएको बताएका छन् । उनले नेपाली कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने भन्दै कांग्रेसलाई शसक्त ढंगबाट अगाडि बढाउनुपर्ने बताए । उनले […]

अन्तरघातले कांग्रेस कमजोर बन्यो : नेता पौडेल

२४ भदौ, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अन्तरघातका कारण पछिल्लो समयमा पार्टी कमजोर बन्दै गएको बताएका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा तनहुँ कांग्रेसले दमौलीमा गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ पहिलो चरणको समापन कार्यक्रमलाई संवोधन गर्दै उनले भने ‘अप्ठेरोको बेला देशलाई सहि मार्ग देखाउने पार्टी नै कांग्रेस हो, अहिले कांग्रेस कमजोर हुँदै […]

‘दुई दर्जन निर्वाचन क्षेत्रमा कांग्रेस कमजोर’

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब दुई दर्जन संघीय निर्वाचन क्षेत्रमा पार्टी संगठन तुलनात्मक रूपमा कमजोर रहेको निस्कर्ष निकालेको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामलाई केन्द्रमा राखेर कांग्रेसले प्रतिनिधिसभाका दुई दर्जन निर्वाचन क्षेत्रमा पार्टी संगठन कमजोर रहेको निष्कर्ष निकालेको हो । ती […]

कुरा काट्दा व्यक्ति पपुलर होला तर कांग्रेस कमजोर हुन्छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेता कार्यकर्ताले पदअनुसारको दायराभित्र  बसेर अभिव्यक्ति दिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले शनिवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सिंहले उक्त भनाई राखेका हुन्। नेता सिंहले पार्टीकै विरुद्धमा बोल्दा कांग्रेस कमजोर हुने धारणा राखे। ‘कुरा काट्दा मजा त लाग्छ नि।…

अर्घाखाँचीमा कांग्रेस कमजोर

अर्घाखाँची जिल्लामा अहिलेसम्म प्राप्त मतपरिणाम सार्वजनिक भए अनुसार नेपाली कांग्रेसको मतपरिणम भने कमजोर देखिएको छ।...

नेपाली कांग्रेस कमजोर फिरादी, प्रचण्डको सपना चकनाचुर हुन्छ : महेश बस्नेत

‘जसरी अदालतमा कमजोर फिरादीले धेरै साक्षी राख्छ, त्यस्तै नेपाली कांग्रेस पनि एक्लै निर्वाचनमा जान डराएर गठबन्धन बनाएर जान लागेको छ,’ उहाँले भन्नुभयो, ‘एमालेको मुख्य प्रतिस्पर्धी पार्टी कांग्रेस नै हो, हामीले स्वच्छ प्रतिस्पर्धा गर्न चाहेका छौं ।’

कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउँछन् : नेता सिंह

चितवन– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउने बताएका छन् । नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले सोमबार चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले कांग्रेस कमजोर बन्दा देश र जनता दुवैले दुःख पाउने बताएका हुन् । कम्युनिष्टले गर्न नसकेको काम कांग्रेसले गरेको भए पनि कांग्रेसलाई कमजोर बनाउने काम भएको […]

१३ औं महाधिवेशनपछि कांग्रेस निकै कमजोर बन्यो : नेता सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३औं महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन्। आज आयोजित एक कार्यक्रममा विधि र प्रक्रियाअनुसार पार्टी चल्न नसक्दा कमजोर बनेको उनको तर्क छ। पार्टीको महाधिवेशन भएको तीन महिनाभित्र पार्टीका सबै विभाग गठन गर्ने विधानमा उल्लेख भएपनि लामो समयसम्म विभाग गठन नहुनु दुःखद् कुरा भएको उनले बताए।रासस