‘कमजोर चेतनास्तर भएको समाजमा इतिहास धराप पनि बन्न सक्छ’

मानवशास्त्री सुरेश ढकालको किताब ‘इतिहासअघिको इतिहास : सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ प्रकाशित छ । उद्विकासको लामो यात्रामा मानव सभ्यताले हासिल गरेको उपलब्धि र झेलेको चुनौतीबारे ढकालको यो किताब अन्तर्दृष्टियुक्त छ ।

सम्बन्धित सामग्री

जंगलमा धराप थाप्ने तीन जना पक्राउ

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने थाप्ने तीन जना सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोडाघोडी-४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, वर्ष ३८ का सुधराम चौधरी र पालिकाको वडा नम्बर ५ बस्ने ४० वर्षीय राजकुमार चौधरी रहेका छन्। उनीहरूले जंगली जनावरको सिकार गर्न गत माघ १० गते स्थानीय तुलसीपुर सामुदायिक वनमा थापेको […]

चन्द्रागिरि-चित्लाङ सडक : सरकारले थापेको धराप

‘बजेट छैन भने यो बाटो क्लोज गरिदिनुस्, हामी नौबिसेबाट घुमेर जान तयार छौं, धराप त थाप्न भएन नि,’ थाहा नगरपालिकाकी जयन्ती रायमाझीले भनिन् ।

धराप राजमार्गले धराशायी बन्दै यातायात व्यवसाय

राजमार्गहरुको विस्तार र निर्माणमा भइरहेको ढिलाइ र लापरवाहीले सडक धराप बन्दा यातायत व्यवासायीहरु नै पलायन हुने क्रम बढ्न थालेको छ। सरकारको कमजोर कार्यशैली मूल्य यातायात सेवा दिने कम्पनीहरुले पनि चुकाइरहेका छन्।

मृत्युको धराप बन्दै साहसिक पर्यटकीय गतिविधि, नियमन न सुरक्षा

पछिल्लो समय नियमन र सुरक्षा मापदण्डविना नै खुलेका साहसिक पर्यटकीय गतिविधि मृत्युको धराप बन्दै गएका छन् ।

यमनका ८८० बारूदी धराप निष्क्रिय पारियो

यमनमा रहेको बारूदी सुरूङ सफाई परियोजनाले युद्धग्रस्त यमनमा जुनको तेस्रो हप्तामा ८८० वटा बारूदी धराप निष्क्रिय  गरेको जनाएको छ । यमनको सरकारी समाचार एजेन्सी साबाका अनुसार साउदी प्रोजेक्ट फर ल्यान्डमाइन क्लियरेन्स...

पहिला विद्रोहीले धराप थाप्थे , अहिले सरकारले थाप्छ : गोकुल बाँस्कोटा

काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारमाथि व्यंग्य गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले पहिले विद्रोहीले घाइते बनाउने र अहिले सरकारले घाइते बनाउने काम गरेको बताएका हुन्। ‘पहिला पहिला विद्रोहीले धराप थाप्थे अहिले सरकारले धराप थाप्छ सभामुख महोदय। धुलिखेलदेखि बनेपासम्म दैनिक २५१ जना मानिसलाई घाइते बनायो। यसको प्रबन्ध गरोस् ठेक्का रद्ध गरोस्। यात काम गराओस्,’ उनले भने।  सांसद बाँस्कोटाले सरकारले माओवादी नेता रहेका काभ्रेका दुई

गठबन्धनमा काँग्रेसबाट धोका हुँदैन, एमालेले धराप नथापे हुन्छः गगन थापा

काठमाडौं, १९ फागुन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्। शुक्रवार गठबन्धन दलहरुले राष्ट्रपति निर्वाचनको सन्दर्भमा काठमाडौंमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु बीचमा भएको सहमति पाँचै वर्ष लागू हुने जनाए। राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे।

पाकिस्तानको बलोचिस्तानमा बारुदी धराप विस्फोट हुँदा २ जना मारिए

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा बारुदी धराप विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । बलोचिस्तानको हर्नाइ जिल्लामा भएको घटनामा दुई जनाको मृत्यु भएको पाकिस्तानी अखबार द एक्प्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ । हर्नाइ जिल्लाका उप आयुक्त सरदार मोहम्मद रफिकले जनाएअनुसार जिल्लाको खोस्त क्षेत्रमा घटना भएको हो । प्रमुख मार्गबाट कोइला खानीतर्फ जाने बाटोमा अज्ञात […]

गोविन्दको ‘जीवन धराप भो’ सार्वजनिक

मकवानपुरको पश्चिमी क्षेत्र मनहरीका युवा गोविन्द बर्तौलाले ‘जीवन धराप भो’ बोलको लोकगीत सार्वजनिक गरेका छन् । अमृत नेपालीको शब्द, रामकुमार नेपालीको संगीत रहेको गीतमा बर्तौला र आशा केशीको स्वर रहेको...

युद्धग्रस्त कृष्ण सागरबाट आएको धराप हटाउन बस्फोरसको स्ट्रेट बन्द

काठमाडौं– धराप हटाउन भन्दै टर्कीले भू रणनीतिक रुपमा महत्वपूर्ण बस्फोरसको स्ट्रेट बन्द गरेको छ । कृष्ण सागर र भूमध्य सागरलाई जोड्ने उक्त स्ट्रेटलाई टर्कीले बन्द गरेको हो । कृष्ण सागरको तटीय सीमा युक्रेन र रुससँग जोडिन्छ भने मध्यपूर्व, उत्तर अफ्रिका र दक्षिणी युरोपसँग भूमध्य सागरको सीमा जोडिन्छ । नोभोरोसिस्क, सोची, मारिउपोल, ओदेसाजस्ता रुसी एवम् युक्रेनी […]