महाकाली सन्धिमा नोहरुले माफी माग्नुपर्छ

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग समेटिएको नक्सा सार्वजनिक भएको जस प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मात्र लिएकोप्रति आपत्ति जनाउँदै नेता वामदेव गौतमले महाकाली सन्धिको प्रसंग उठाएका हुन्।

सम्बन्धित सामग्री

नेपाली जनप्रतिनिधि रोकेकोमा माफी मागियो

व्यास गाउँपालिका–१, तिङ्करस्थित चीनसँगको सीमा क्षेत्र छायालेकमा स्थापना भएको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटनको कार्यक्रममा गत साता सहभागी हुन गएका जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले फर्काइदिएकोमा माफी मागिएको छ । सशस्त्र प्रहरी बलले गत शुक्रबार दार्चुला सदरमुकाम खलङ्गाबाट करिब ११२ किलोमिटर उत्तरतर्फ तिङ्करमा स्थापना गरिएको नयाँ बिओपी उद्घाटनका लागि स्थानीय जनप्रतिनिधिलाई आमन्त्रण गरेको थियो । त्यहाँ जान लागेका महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामी र विद्यार्थी नेता दीपक खातीलाई एसएसबीले तिङ्करबाट फर्काइएको थियो । सुरक्षाकर्मीहरूलाई भने जान दिइएको थियो ।

गाडीमा एमाले कार्यकर्ता बोकेकोबारे महाकाली नगरपालिकाले माग्यो माफी

दार्चुला । शुक्रबार केपी ओलिको पहिलो चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रममा एमाले आफ्नो ट्रिपरले कार्यकर्ता बोकेको घटनाप्रति महाकाली नगरपालिकाले माफी मागेको छ । नगरपालिकाको आफ्नो फेसबुक पेजबाट अब यस्तो नगर्ने प्रतिबद्धतासहित माफी मागेको हो । ओलीको सभा दार्चुलाबाट सुरु भएको थियो । उक्त कार्यक्रममा पूर्व मन्त्री गणेश ठगुन्नाको ...

बालकको मृत्युमा भारतीय पक्षले माग्यो माफी

महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले माफी मागेको छ । भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको छ ।

जयसिंह धामीको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिएर माफी माग्न ज्ञापनपत्र

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले दार्चुलामा तुइनबाट महाकाली नदी पार गर्न लागेका तुइन काटेर नदीमा वेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीका परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिएर माफी माग्न भारत समक्ष माग गरिएको छ । भारतको स्वतन्त्रता दिवसका अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले काठमाडौंस्थित भारतीय राजदूतसमक्ष ज्ञापनपत्र बुझाउँदै सो माग गर्नुभएको …

दार्चुला घटनामा भारतले सार्वजनिकरुपमा माफी माग्नुपर्छ– नारायणकाजी श्रेष्ठ

काठमाडौं। राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतीय एसएसबीहरूकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिकरुपमा माफी माग्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटना अमानवीय,उत्पीडनकारी र क्रुर रहेको भन्दै भारतले अविलम्ब नेपाल र नेपाली जनताससमक्ष सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताए। आगामी दिनमा यस्ता हेपाहा,उत्पीडनकारी व्यवहार नदोर्होयाउन उनको माग थियो।

माओवादी केन्द्रले भन्यो, ‘दार्चुला घटनामा भारतले माफी माग्नुपर्छ’ [भिडियाे]

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारसँग आग्रह गरेका छन् ।

दार्चुला घटनामा भारतले क्षमा माग्नुपर्छः नेकपा माओवादी केन्द्र

काठमाडौं, साउन २० । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमा माग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएकाले माफी माग्नुपर्ने बताउनुभएको हो । प्रारम्भिक तथ्यकाले एसएसबीले नै घटना गराएको […]

दार्चुला घटनाबारे भारतले नेपालीसँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्ने क्रममा तुइन काटिएको घटनाका सम्बन्धमा भारतले नेपालीसँग सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।

महाकाली सन्धि गर्नेहरुले जनतासँग माफी किन नमाग्ने ? : उपेन्द्र यादव

काठमाण्डाै – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले 'राष्ट्रघाती' महाकाली सन्धि गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताउनुभएको छ ।  नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धिभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुल...