माओवादी केन्द्रले भन्यो, ‘दार्चुला घटनामा भारतले माफी माग्नुपर्छ’ [भिडियाे]

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारसँग आग्रह गरेका छन् । 

सम्बन्धित सामग्री

अध्यादेशका कारण घेराबन्दीमा देउवा

नेपाली कांग्रेस नेतृत्त्वका वर्तमान सरकार आफ्नै पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ। व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेसँगै पार्टी भित्रबाटै घेराबन्दीमा परेको हो । निर्वाचनलगत्तै सरकारले ल्याउन लागेको उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस भइसकेको छ । प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूका साथै सत्तरुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रपतिसमक्ष पेस भइसकेको उक्त अध्या

दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ : माओवादी केन्द्र

माओवादी केन्द्रले दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएको छ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतले क्षमायाचना गर्नुपर्ने बताएका हुन् ।

प्रदेश १ प्रदेशसभा बैठक फेरि अवरुद्ध

प्रदेश सरकारका एक मन्त्रीले सदनमा दिएको अभिव्यक्तिका कारण प्रदेश नम्बर–१ को बजेट अधिवेशन लगातार प्रभावित बनेको छ । भौतिक पूर्वाधार मन्त्री अम्मिरबाबु गुरुङले सदन‌ समक्ष माफी माग्नुपर्ने माग राख्दै माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। माओवादी केन्द्रले पछिल्ला चारवटा बैठक अवरुद्ध गरेक...

प्रदेश १ : माओवादीले चल्न दिएन सभा बैठक

विराटनगर : नेकपा माओवादी केन्द्रले प्रदेश १ प्रदेशसभाको बैठक आज (आइतबार) पनि अवरुद्ध गरेको छ।  प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बीरबाबु गुरुङले गत आइतबार बजेट अधिवेशनमा गरेको सम्बोधन अमर्यादित भएको भन्दै माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो।असार १५ गते संसद अवरुद्ध भएपछि सभामुख प्रदीपकुमार भण्डारीले छलफलका लागि आसार २० गतेसम्मका लागि बैठक रोकेका थिए।मन्त्री गुरुङले माफी माग्नुपर्ने र संसदीय मान्यताविपरीत अभिव्यक्ति दिएका कारण संसदको रेकर्डबाट उनको अभिव्यक्ति हटाउनुपर्ने माओवा

प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध, बजेट अधिवेशन लम्बिने

काठमाडौं । प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध भएपछि बजेट अधिवेशन लम्बिने भएको छ । नेकपा माओवादी केन्द्रले प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । भौतिक पूर्वाधार विकासमन्त्रीले संसद दिएको अभिव्यक्ति अमर्यादित रहेकाले माफी माग्नुपर्ने, एमालेले प्रदेशसभामा पेश भई छलफलमा रहेको बजेट पुनर्लेखनको अभ्यास गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्रले बैठक अवरुद्ध पार्दै आएको हो । यता […]

माओवादीद्वारा प्रदेश–१ सभा बैठक अबरुद्ध

काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रदेश–१ को प्रदेशसभा बैठक अबरुद्ध गरेको छ । प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले प्रदेशसभाको सोमबारको बैठक अबरुद्ध पारेको हो ।  विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रम…

माओवादीद्वारा प्रदेश–१ सभा बैठक अबरुद्ध

काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रदेश–१ को प्रदेशसभा बैठक अबरुद्ध गरेको छ । प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले प्रदेशसभाको सोमबारको बैठक अबरुद्ध पारेको हो ।  विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रम…

माओवादीद्वारा प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सांसदविरुद्ध व्यक्तिगत गाली गलौज गरेको आरोप माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो । सांसदहरुले मन्त्री गुरुङले तत्काल आत्मालोचनासहित रोस्टमबाटै माफी माग्नुपर्ने माग गरेका छन् । सांसदहरुले मन्त्री गुरुङले राखेको कुरा रेकर्डबाट हटाउन पनि माग गरेका छन् । प्रदेशसभा बजेट अधिवेशनको १४ औ बैठकको सुरुवातमै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले उठेर बिरोध जनाएका थिए । सुरुमा सभामुख प्रदीपकुम