दार्चुला । शुक्रबार केपी ओलिको पहिलो चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रममा एमाले आफ्नो ट्रिपरले कार्यकर्ता बोकेको घटनाप्रति महाकाली नगरपालिकाले माफी मागेको छ । नगरपालिकाको आफ्नो फेसबुक पेजबाट अब यस्तो नगर्ने प्रतिबद्धतासहित माफी मागेको हो ।
ओलीको सभा दार्चुलाबाट सुरु भएको थियो । उक्त कार्यक्रममा पूर्व मन्त्री गणेश ठगुन्नाको ...