दार्चुला घटनामा भारतले क्षमा माग्नुपर्छः नेकपा माओवादी केन्द्र

काठमाडौं, साउन २० । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमा माग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएकाले माफी माग्नुपर्ने बताउनुभएको हो । प्रारम्भिक तथ्यकाले एसएसबीले नै घटना गराएको […]

सम्बन्धित सामग्री

दार्चुला : सत्ता गठबन्धन र एमालेका उम्मेदवार बीच मुख्य प्रतिस्पर्धा

काठमाडौँ,२४ कार्तिक । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो । मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने […]

दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

दार्चुला– आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा  बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी  प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो । मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने एमालेका उम्मेदवार […]

चुच्चे नक्सा ओलीले पास गरेका हाेइनन् : प्रचण्ड

दार्चुला – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशकाे परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको दाबी गर्नुभएकाे छ ।   आज बुधवार दार्चुलाको गोकुलेश्वरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा सात राजनीतिक दलको तर्फबाट कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशको राजनीतिक परिवर्तनको प्रक्रिया सुरु भएको जिकिर गर्नुभयो । परि...

वाईसीएल नेपालले दार्चुला बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने

नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपालले दार्चुला बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।  संगठनले दार्चुला जिल्ला कमिटी, सुदूरपश्चिम प्रदेश कमिटी, केन्द्रीय पदाधिकारी, केन्द्रीय कमिटी सदस्य लगायत सम्पूर्ण मातहतका कमिटीलाई राहत तथा उद्धार कार्यमा सक्रियताका साथ लाग्न निर्देशन जारी गरेको हो । वाईसीएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीले बाढी पहिरोबाट भएको धनजनको क्षतिपूर्ति र बेपत्ताको यथाशिघ्र खोजबिन गर्न सरकारसँग माग गरेका छन् । लगातारको वर्षापछि हिजो गएक

दार्चुलाको नौगाढमा माओवादी केन्द्रका धामी निर्वाचित

१ जेठ, दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दलजित धामी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई ५०६ मत अन्तरले हराउँदै दलजित अध्यक्षमा निर्वाचित भएका हुन् । दलजितले ३ हजार ७८३ मत पाउँदा प्रेमसिंहले ३ हजार २ सय ७७ मत पाएका छन् । उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जगतसिंह […]

दार्चुलाका ५ पालिका कांग्रेसले र ४ पालिका माओवादीले लिने सहमति

७ वैशाख, दार्चुला । दार्चुलाका सवै स्थानीय तहहरुमा चुनावी तालमेल गर्ने गरि सत्ता गठवन्धनका दलहरुबीच सहमति भएको छ । सत्ता गठवन्धन दलहरुको बैठकले नौ स्थानीय तहमध्ये पाँचमा नेपाली कांग्रेस र चारमा नेकपा (माओवादी केन्द्र) ले उम्मेद्वारी दिने गरि सहमति भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक मानवहादुर धामीले दिएको जानकारी अनुसार जिल्लाका दुवै नगरपालिका महाकाली […]

माओवादी केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट २३ जना  (नामसहित)

धनगढी : नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न महाधिवशेनले विभिन्न क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो।बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको नामलाई ध्वनि मतका आधारमा निर्वाचित गरिएको हो। जसमा सुदूरपश्चिमबाट २३ जना केन्द्रीय सदस्य चयन भएका छन्। कैलालीका ५ जना, डडेल्धुराका ४, बझाङका तीन, कञ्चनपुरका तीन, दार्चुला दुई, अछामका दुई, बैतडीका दुई

'भारतले नेपाल र नेपालीसँग सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ'

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता  एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै श्रेष्ठले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न माग गरे। 'अहिलेसम्म आएका तथ्यहरुले के प्रष्ट गरेको छ भने यो एसएसबीले तुइन काटिदिएकै कारण जयसिंह धामी महाकालीमा बेपत्ता भएका हुन्। म यसप्रकारको अमानवीय उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भत्सर्न

दार्चुला घटना प्रकरणमा भारतीय दूतावाससँग स्पष्टीकरण लिन वाइसिएलको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले दार्चुला घटनाका सम्बन्धमा भारतीय राजदूतावाससँग स्पष्टीकरण लिन सरकारसँग माग गरेको छ । शनिबार सो संगठनले एक विज्ञप्ति जारी गरी संगठनले भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवम् मृतक र तुइन काण्डबाट पीडित नागरिकको […]

भारतीय दूतावाससँग स्पष्टीकरण लिन वाइसिएलको माग

नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले दार्चुला घटनाका सम्बन्धमा भारतीय राजदूतावाससँग स्पष्टीकरण लिन सरकारसँग माग गरेको छ । शनिबार सो संगठनले एक विज्ञप्ति जारी गरी नेपाल सरकारका तर्फबाट भारतीय दूतावासलाई घटना स्पष्टीकरण लिन माग गरेको हो ।संगठनले भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवम् मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति उपलव्ध गराउन समेत माग गरेको छ ।सो घटन