भारतीय सैनिक विमान दुर्घटनाग्रस्त

एजेन्सी । भारतको उत्तर प्रदेशमा शुक्रबार बिहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।      विमानमा रहेका दुईजना चालक भने सकुशल विमानबाट ...

सम्बन्धित सामग्री

भारतीय सेनामा नेपाली महिलाहरूका लागि भर्ना खुल्यो

काठमाडौँ । भारतीय सेनामा नेपाली महिलाहरूका लागि पहिलो पटक भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि नेपालीसहित १०० जनाको लागि विज्ञापन आह्वान गरेको हो । भर्ना हुने इच्छुकले आगामी जुलाई २० सम्म आवेदन दिन सक्ने छन् । आवेदन भारतीय सेनाको वेबसाइट  joinindianarmy.nic.inमा गएर भर्न सकिने छ । आवेदन दिने व्यक्तिको उमेर […]

Prashasan

म्यान्मारमा सैनिक विमान दुर्घटनाग्रस्त, १२ को मृत्यु

म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ । सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिनुभयो । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।

गोरखापत्र

म्यान्मारमा सैनिक विमान दुर्घटनाग्रस्त

याङ्गुन । म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ । सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो । उनले खोज तथा उद्धारको कार्य […]

Prashasan

कानपुर–इलाहावाद सडकमा भएको दुर्घटनामा १६ जनाको मृत्यु

एजेन्सी। भारत उत्तर प्रदेशको कानपुर–इलाहावाद राजमार्गमा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। तीव्र गतिमा आइरहेको बसले एक लोडरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको तत्काल अनुसन्धान गर्न निर्देशन दिँदै मृत्यु भएकाका परिवारलाई दुई लाखका दरले राहत दिने घोषणा गरेका छन्।

Dekhapadhi

भारतीय वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त

एजेन्सी। भारतको पञ्जाबको मोगामा भारतीय वायुसेनाको एक विमान दुर्घटना भएको छ। वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको हो। भारतीय वायुसेनाले विमान नियमित परीक्षण उडानमा रहेको समयमा दुर्घटना भएको जनाएको छ। एएनआईले गरेको ट्विटमा सेनाले गएराति लडाकु विमान दुर्घटना भएको जानकारी दिएको उल्लेख छ।

Dekhapadhi

भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त, ग्रूप कप्तानको मृत्यु

भारतीय वायुसेनाको मिग–२१ बाइसन विमान बुधवार बिहान दुर्घटनाग्रस्त भएको छ ।  दुर्घटनामा परी ग्रूप कप्तान ए गुप्ताको मृत्यु भएको छ ।  भारतीय वायुसेनाले ट्वीट गरेर यसको जानकारी दिएको छ ।  मध्य भारतको एक एयरबेसबाट लडाकू प्रशिक्षण मिसनका लागि उडेको विमान बाटैमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको अनुसन्धानका लागि भारतीय वायुसेनाले कोर्ट अफ इन्क्वायरी गठन गरेको छ ।

Lokaantar

पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त, ६ सैनिकको मृत्यु

मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ। सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन सुरु गरिसकेको जनाएको छ।

नागरिक दैनिक

क्यानाडाको सैनिक विमान दुर्घटनाग्रस्त | Nagarik News - Nepal Republic Media

क्यानाडेली वायुसेनाको एउटा लडाकू विमान आइतबार ब्रिटिस कोलम्बियाको कामलूप्स विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।

नागरिक दैनिक

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

कंगो राष्ट्रिय सेनाको कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्काे विमान जान लागेको छ ।

Nagarik

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

किन्सासा: कंगोमा यहाँको राष्ट्रिय सेनाको एक कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ ।  सो विमानमा चालक दलका नौ जना

Annapurna Post