काठमाडौं । मन्त्री, सांसद, नेता र सेलिब्रिटीले फिल्म ‘परदेशी २’ हेरेका छन् । निर्माताले बुधबार बेलुका आईएनआईको बानेश्वरस्थित हलमा विशेष शो आयोजना गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, नेकपा एमालेका सांसद ठाकुर गैरेलगायतले दुई घण्टा २० मिनेट लामो फिल्म हेरे […]