वाचा पूरा नगरेको भन्दै मन्त्री किरातीलाई हर्कको झटारो-‘सुदन किराती पनि गफाडी रैछन्!’

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई गफाडीको संज्ञा दिएका छन्। धरानमा श्रम संस्कृति पद मार्ग निर्माणको वाचा गरेपनि पूरा नगरको उल्लेख गर्दै उनले मन्त्री किरातीलाई गफाडी भनेका हुन्। ‘सुदन किराती पनि गफाडी रैछन्!’सामाजिक सञ्जालमा मेयर सामपाङ लेख्छन्,’श्रम संस्कृति पद मार्ग निर्माणको वाचा गरेका थिए पुराएनन्! बोलेको […]

सम्बन्धित सामग्री

आफ्नो कार्यकक्षमा आफैं सरसफाई गर्दै मन्त्री किराती (भिडिओसहित)

काठमाडौं, ४ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफ्नै गतिविधिका कारण बेला–बेलामा चर्चा र विवादमा आइरहने मन्त्रीमा पर्छन् । उनको चडपर्व मनाउनेदेखि लिएर गाउँघरमा भएर आफ्ना मतदाताहरुलाई भेट्ने आफ्नै शैली छ । मन्त्री किरातीले यस वर्षको दशैं चौरी गोठमा पुगेर गोठालाहरुसँग मनाएका थिए । त्यस्तै तिहार मनाउन उनी चितवनको चेपाङ बस्तीमा पुगे […]

क्रिसमस फेस्टिभलको अभिव्यक्तिले मन्त्री किराती विवादमा

५ पुस, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड जाने भनिएको क्रिसमस फेस्टिभलमा उनको प्रतिनिधित्व गर्दै पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड नै …