बिना अनुमति विभिन्‍न ब्रान्डका लोगो राखी चामल बेच्‍ने दुई जना पक्राउ

ललितपुर महानगरपालिका - ३ सुन्दरीघाटस्थित सेन्चुरी प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगको नाममा बिना अनुमति विभिन्न ब्रान्डको लोगो राखी चामल बिक्री/वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।