अनधिकृत रुपमा अन्य ब्रान्डको लोगो राखेर चामल बेच्ने उद्योगमा सिल, सञ्चालक पक्राउ

काठमाडौँः अनधिकृत रुपमा अन्य उद्योगको ब्रान्ड राखेर चामल प्याकेजिङ तथा बिक्री गर्ने एक उद्योगलाई सिल गरिएको छ। प्रहरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले ललितपुर महानगरपालिका ३ सुन्दरीघाटमा रहेको सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग सिल गरेको हो।  भारतबाट चामल आयात गरी अनधिकृत रुपमा विभिन्न ब्रान्डको लेबल राखेर चामल…