खाद्य कम्पनीमा 'नेपाल फुड' ब्रान्डको जुम्लाको मार्सी चामल, चार दिनमै ३ सय ४५ केजी बिक्यो

काठमाडौं । सरकारी संस्थान खाद्य व्यापार तथा व्यवस्था कम्पनीले 'नेपाल फुड' ब्रान्डमार्फत मार्सी चामलको बिक्री  बितरण सुरु गरेको छ