बालकोटस्थित सहकारीबाट नगद चोरी

भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित खल्पिटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ । सहकारीबाट उक्त रकम मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ । सहकारीको च्यानलगेट फुटाएरभित्र दराज तथा सेफमा रहेको नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट […]

सम्बन्धित सामग्री

रसुुवामा श्रृङ्खलाबद्ध चोरीका घटना बढ्दो, पक्राउ शून्य

रसुवा - रसुवामा श्रृङ्खलाबद्ध चोरीका घटना बढ्दो छ । जिल्लामा गएको वैशाख पहिलो हप्तादेखि चोरीको घटना सुरु भएको थियो । त्यसयता जिल्लामा करिब दुई दर्जनभन्दा बढी घर, सहकारी, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतबाट चोरी भएको छ । केही संस्था तोडफोड मात्र गरिएको भए पनि घरहरूमा नगद तथा गहना र प्रायजसाे सहकारीबाट नगद चोरी भएको छ ।  तर अहिलेसम्म प्रहरीले चोरीमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको कालीका र उत्तरगया गाउँपालिकामा चोरीका घटना भएको छ । गएकाे ...

भक्तपुरमा खल्पिटार वचत तथा ऋण सहकारीबाट सात लाख रुपैयाँ चोरी

काठमाडौं । भक्तपुरमा खल्पिटार वचत तथा ऋण सहकारीबाट झण्डै सात लाख रुपैयाँ चोरी भएको छ । सूर्यविनायक नगरपालिका–२ खल्पिटार बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ गएराति चोरी भएको हो । सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको उक्त नगद चोरी...

सहकारी संस्थाबाट सवा ९ लाख चोरी

१९ पुस, भक्तपुर । सूर्यविनायक नगरपालिका-८ अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट आइतबार राति नगद चोरी भएको प्रहरीले जनाएका छ । प्रहरीका अनुसार गणेश मन्दिरनजिकै रहेको उक्त सहकारीबाट ९ लाख २९ हजार ३३१ रुपैयाँ चोरी भएको हो । दराजमा राखेको उक्त नगद चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीले जनाएको । […]

सहकारीबाट ९ लाख २९ हजार नगद चोरी

सूर्यविनायक नगरपालिका–८ गणेश मन्दिर नजिकैको अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्थाबाट आइतबार राति चोरी भएको छ । सहकारीको दराज फुटाएर ९ लाख २९ हजार ३ सय ३१ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न गिरोहका तीन जना पक्राउ

काठमाडौं : उपत्यकामा घर फोडेर सुन चाँदीका गरगहना तथा सहकारीबाट नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।दिउँसो घरमा कोही नभएको बेलामा ताला फोडेर रुपैयाँ, सुनचाँदीका गरगहना चोरी गर्ने तथा रातिको समयमा सहकारीमा नगद चोरी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले तीन जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही गाउँपालिकाकै धनबहादुर थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका ५ का ३९ वर्षीय हरिप्रसाद रसाइली छन्।सुनचाँदीका गरग

कोटेश्वरको सहकारी संस्थाबाट नगद चोरी, लेखा प्रमुख पक्राउ

काठमाडौंको कोटेश्वपर महादेवस्थान मन्दिर नजिक रहेको सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाबाट  नगद चोरी भएको छ । सहकारीबाट १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ गएराति चोरी भएको हो ।सो प्रकरणमा सोधपुछका लागि प्रहरीले सोही संस्थाकी लेखा प्रमुखलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।