सहकारीबाट ९ लाख २९ हजार नगद चोरी

सूर्यविनायक नगरपालिका–८ गणेश मन्दिर नजिकैको अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्थाबाट आइतबार राति चोरी भएको छ । सहकारीको दराज फुटाएर ९ लाख २९ हजार ३ सय ३१ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

बालकोटस्थित सहकारीबाट नगद चोरी

भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित खल्पिटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ । सहकारीबाट उक्त रकम मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ । सहकारीको च्यानलगेट फुटाएरभित्र दराज तथा सेफमा रहेको नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट […]

भक्तपुरमा खल्पिटार वचत तथा ऋण सहकारीबाट सात लाख रुपैयाँ चोरी

काठमाडौं । भक्तपुरमा खल्पिटार वचत तथा ऋण सहकारीबाट झण्डै सात लाख रुपैयाँ चोरी भएको छ । सूर्यविनायक नगरपालिका–२ खल्पिटार बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ गएराति चोरी भएको हो । सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको उक्त नगद चोरी...

सहकारी संस्थाबाट सवा ९ लाख चोरी

१९ पुस, भक्तपुर । सूर्यविनायक नगरपालिका-८ अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट आइतबार राति नगद चोरी भएको प्रहरीले जनाएका छ । प्रहरीका अनुसार गणेश मन्दिरनजिकै रहेको उक्त सहकारीबाट ९ लाख २९ हजार ३३१ रुपैयाँ चोरी भएको हो । दराजमा राखेको उक्त नगद चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीले जनाएको । […]

कोटेश्वरको सहकारी संस्थाबाट नगद चोरी, लेखा प्रमुख पक्राउ

काठमाडौंको कोटेश्वपर महादेवस्थान मन्दिर नजिक रहेको सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाबाट  नगद चोरी भएको छ । सहकारीबाट १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ गएराति चोरी भएको हो ।सो प्रकरणमा सोधपुछका लागि प्रहरीले सोही संस्थाकी लेखा प्रमुखलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।