चोरीमा संलग्न गिरोहका तीन जना पक्राउ

काठमाडौं : उपत्यकामा घर फोडेर सुन चाँदीका गरगहना तथा सहकारीबाट नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।दिउँसो घरमा कोही नभएको बेलामा ताला फोडेर रुपैयाँ, सुनचाँदीका गरगहना चोरी गर्ने तथा रातिको समयमा सहकारीमा नगद चोरी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले तीन जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही गाउँपालिकाकै धनबहादुर थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका ५ का ३९ वर्षीय हरिप्रसाद रसाइली छन्।सुनचाँदीका गरग

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।