रसुुवामा श्रृङ्खलाबद्ध चोरीका घटना बढ्दो, पक्राउ शून्य

रसुवा - रसुवामा श्रृङ्खलाबद्ध चोरीका घटना बढ्दो छ । जिल्लामा गएको वैशाख पहिलो हप्तादेखि चोरीको घटना सुरु भएको थियो । त्यसयता जिल्लामा करिब दुई दर्जनभन्दा बढी घर, सहकारी, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतबाट चोरी भएको छ । केही संस्था तोडफोड मात्र गरिएको भए पनि घरहरूमा नगद तथा गहना र प्रायजसाे सहकारीबाट नगद चोरी भएको छ ।  तर अहिलेसम्म प्रहरीले चोरीमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको कालीका र उत्तरगया गाउँपालिकामा चोरीका घटना भएको छ । गएकाे ...

सम्बन्धित सामग्री

मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

विराटनगर : मोटरसाइकल चोरीमा संलग्न एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय सिकन्दर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।पछिल्लो समय विराटनगर महानगर आसपासका ठाउँमा पार्किङ गरेर राखेका मोटरसाइकल चोरीका घटना बढेका थिए।मण्डललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष अनुसन्धान टोलीले चोरी गर्दाको समयमा संकलित सीसीटीभी फुटेजको आधारमा प्रारम्भिक अनुसन्धानको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ।मण्डलले चोरी गरेको मोटरसाइकलको नम्बर प्लेट फाली भारत

नेपालगञ्जमा चोरीमा संलग्न भएको आरोपमा ६ बालक पक्राउ

नेपालगञ्ज – नेपालगञ्जमा भएका चोरीका घटनामा बालक संलग्न रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो पटक भएका चोरीका घटनामा बालकको संलग्नता रहेको जनाएको छ। प्रहरीले ६ जना बालकलाई पक्राउ गरेको छ। पक्राउ परेका बालक ११ वर्षदेखि १५ वर्षका छन्। बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नगरका विभिन्न ठाउँका भएका सानाठूला चोरीका घटना बालक संलग्न […]

श्रृखंलाबद्ध चोरीका घटना, सुरक्षामा चुनौती

स्याङ्जा । दुईबर्ष अगाडी जिल्लको भीर कोट ६ सुन्दर बजारकी अनिषा थापाको कोठामा चोरी भयो । भाडाको घरमा बस्नुभएकी थापाको कोठाबाट ६ तोला बराबरको सुनका गरगहना चोरी भएको थियो । दुईवर्ष बितिसक्दा पनि प्रहरीले सुन चोर्ने व्यक्ति पक्राउ गर्न सकेको छैन । अहिलेसम्म पनि यो घटना अनुसन्धान मै रहेको प्रहरी बताउँछ । चोरबाट पीडित थापा […]

रोकिएन मोटरसाइकल चोरी : एउटा गिरोह पक्राउ पर्छ, अर्को जन्मिन्छ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पक्राउ गर्छ । गिरोह नै पक्राउ गरेकाले अब मोटरसाइकल चोरीका घटना नहुने दाबी गर्छ । तर, पक्राउ गरेको गिरोहले सजाय कटाइ नसक्दै अर्को गिरननेह जन्मन्छ । झापाका ठूला सहरमा मोटरसाइकल...

मोटरसाइकल चोरी : एउटा गिरोह पक्राउ पर्छ, अर्को जन्मिन्छ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पक्राउ गर्छ । गिरोह नै पक्राउ गरेकाले अब मोटरसाइकल चोरीका घटना नहुने दाबी गर्छ । तर, पक्राउ गरेको गिरोहले सजाय कटाइ नसक्दै अर्को गिरोह सक्रिय भइसक्छ...

रिचार्ज कार्ड प्रयोग भएको मोवाइल नम्बरबाट पत्ता लाग्यो चोरको गिरोह

काठमाडौं : प्रहरीले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क लगायतका बजार क्षेत्रमा चोरीमा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।पछिल्लो सयम श्रृङ्खलाबद्ध रुपमा चोरीका घटना बढ्दै गएपछि प्रहरीले विशेष टोली परिचालन गरी उक्त गिरोहलाई चोरीका सामानसहित पक्राउ गरेको हो।पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–११ का २६ वर्षीय किशन नेपाली, १८ वर्षीय रोशन नेपालीसहित अन्य नाबालक गरी ६ जना छन्। प्रहरीका अनुसार साउन ३ गते सन्धिखर्क नगरपालिका–११ जोगिमारेमा राज कुमार सुनारको सुनचाँदी पसलबाट

मोवाइल र ल्यापटप चोरी गर्ने ६ जना पक्राउ

अर्घाखाँची, साउन १९ । अर्घाखाँचीमा मोबाइल, ल्यापटप चाँदीलगायतका सामग्री चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रक्राउ गरेको छ । पछिल्लो समय सदरमुकाम सन्धिखर्कलगायतका क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले अनुसन्धान बढाएको थियो । यसै क्रममा २५ तोला चाँदी, ३ थान ल्यापटप, २५ थान मोबाइल, घडी, रिचार्ड कार्डलगायतका सामग्री चोरी गर्नेलाई पक्राउ गरिएको जिल्ला […]

चोरिएको मोटरसाइकलसहित तीनजना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही थालेको जनाइएको छ ।चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्ने महाशाखाले निगरानीका साथै सूचना सङ्कलन तथा सादा पोसाकमा समेत टोली परिचालन गरी विशेष अभियान सञ्चालन गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।सोही क्रममा गएराति मोटरसाइकलसहित भक्तपु

चोरीका घटना बढ्दैः सुनका गहना र नगद लुटपाट गर्ने युवक पक्राउ

दाङ, ८ असार । सुनका गहना र नगद लुटपाट गर्ने एक युवक पक्राउ परेका छन् । लमही नगरपालिका ७ कप्तानगञ्जस्थित जंगलमा रा.१ ख २४१९ नम्बरको टिपर चालक समेत ४ जनाको सुनका गहना, नगद ९८ हजार रुपैयाँ र २ थान मोबाइल लुटपाट गरेको अभियोगमा लमही नगरपालिका ७ कमानपुर बस्ने २० वर्षीय किरण बुढालाई आइतबार बिहान प्रहरीले […]

लकडाउनपछि उपत्यकामा मोटरसाइकल चोरीका घटना बढे

गत २ माघमा चेकजाँचको क्रममा शंका लागेपछि मोटरसाइकलसहित नुवाकोट तादी गाउँपालिका– ५ बस्ने २८ वर्षीय अनिल तामाङलाई महानगरीय ट्राफिक प्रहरीले बालाजुबाट पक्राउ ग¥यो । प्रहरीका अनुसार उनले बा.६३प २६६ नम्बरको...