भक्तपुरमा खल्पिटार वचत तथा ऋण सहकारीबाट सात लाख रुपैयाँ चोरी

काठमाडौं । भक्तपुरमा खल्पिटार वचत तथा ऋण सहकारीबाट झण्डै सात लाख रुपैयाँ चोरी भएको छ । सूर्यविनायक नगरपालिका–२ खल्पिटार बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ गएराति चोरी भएको हो । सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको उक्त नगद चोरी...

सम्बन्धित सामग्री

नवलपुरको किसान सहकारीबाट करिब ६ लाख रुपैयाँ चोरी

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– १० भेडाबारीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति तीनजनाको समूहले भेडाबारीमा रहेको सहकारीको अफिसको सटर फोरेर...

सहकारीले वचत फिर्ता नगर्दा सडक आन्दोलन

सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएपछि वचतकर्ताको विचल्ली भएको छ ।४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको वचत रकम सहकारीबाट फिर्ता नपाएको भन्दै सुनसरी वचतकर्ता आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए ।आन्दोलित वचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी […]

आफूले जम्मा गरेको पैसा सहकारीबाट फिर्ता नपाएपछि आन्दोलनमा उत्रिए बचतकर्ताहरु

काठमाडौं । सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ । ४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए । आन्दोलित बचतकर्ताले पूर्व–पश्चिम राजमार्गको […]

सुनसरीमा एक सहकारी संस्थाका सञ्चालक ४० लाख बाेकेर फरार

काठमाडौं । भाण्टाबारी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ लिएर फरार भएपछि सुनसरीका बचतकर्ताहरुको बिचल्ली भएको छ । ४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय जाँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको पीडितहरुले बताएका छन् […]

गोरखामा सहकारीबाट ३० लाख रुपैयाँ चोरी

भीमसेन थापा गाउँपालिका–७, बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट ३० लाख रुपैयाँ चोरी भएको छ ।

गोरखामा सहकारीबाट ३० लाख रुपैयाँ चोरी

भीमसेन थापा गाउँपालिका–७, बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट ३० लाख रुपैयाँ चोरी भएको छ ।

गोरखामा सहकारीबाट ३० लाख रुपैयाँ चोरी

भीमसेन थापा गाउँपालिका–७, बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट ३० लाख रुपैयाँ चोरी भएको छ ।

गोरखाको भीमकुल सहकारीबाट ३० लाख चोरी

२६ असार, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थामा शुक्रवार राति चोरी भएको छ । करिव ३० लाख रुपैयाँ नगद र एउटा कम्प्युटर चोरी भएको अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । ‘राती करिव तीन बजेतिर च्यानल गेटको ताला फुटाएर भित्र छिरेछन्,’ उनले भने, ‘भित्र कोठाको ढोका तोडेर सेफ पनि फुटाएछन् […]

असिनाले तरकारी नष्ट

धनकुटा छथरजोरपाटी गाउँपालिका–६ का अमरबहादुर थापाले २५ रोपनीमा बन्दा, आलु, मटर र साग बाली लगाएका थिए। तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ। ८ लाख रुपैयाँ नोक्सानी भएको थापाले बताए। ‘आलुबाहेक बन्दाकोभी, मटरकोसा र साग टिप्ने बेला हुन लागेको थियो’, थापाले भने, ‘तर, विनाशकारी असिनाले सबै सोत्तर बनायो।’ उनले लघुवित्त र सहकारीबाट ३ लाख रुपैयाँ ऋण काढेर तरकारी खेती गरेका थिए। तरकारी नष्ट भएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको छ। यस्तो विनासकारी असिना २९ वर्षअघि २०४९ सालम...

सहकारीबाट पाँच लाख चोरी

गुल्मी : बलेटक्सारमा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट पाँच लाख रुपैयाँ चोरी भएको छ।  संस्थाको उपशाखा कार्यालयमा तोडफोड गरी रकम चोरी भएको मुख्य शाखा तम्घासका व्यवस्थापक अर्जुन आर्चायले बताए। उनका अनुसार कार्यालयको  गेटसँगै नगद राखेको दराज तोडफोड गरी पाँच लाख रुपैयाँ सोमबार राति चोरी भएको हो...