कांग्रेस पदाधिकारी बैठक: महाधिवेशनको मिति र मन्त्रीबारे छलफल हुँदै

नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा केही बेरअघि शुरु भएको प्रधानमन्त्रीका सहयोगी भानु देउवाले जानकारी दिए ।