घोराही– जुद्धबहादुर हमाल सेवानिवृत्त शिक्षक हुन् । जागिरे जीवनबाट अवकाश भएपछि उनले बसीबसी आनन्दको जीवन व्यतीत गर्न सक्थे तर उनी केही नगरी बसेनन्। घोराही उपमहानगरपालिका-७ जवरपुरका ५७ वर्षका हमाल अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । विसं २०७५ देखि केही बाख्रा पालेर व्यवसाय सुरु गरेका उनी त्यसपछि सायिकरुपमा जनसेवा बाख्रा तथा कृषि फार्म […]