गुल्मीमा खसीबोका बिक्रीबाट मनग्य  आम्दानी

गुल्मी –गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन्। बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन्। अन्य व्यवसायको तुलनामा बाख्राबाट छोटो समयमै प्रशस्त आम्दानी लिन पाइने र भनेको बेलामा सजिलैसँग बिक्री गर्न सकिने भएका कारण किसानको रुचि बाख्रापालनमा बढेको हो। यस जिल्लाका किसान खसी, बोका बिक्रीबाट वार्षिक […]

सम्बन्धित सामग्री

आम्दानीको स्रोत बन्दै बाख्रापालन

दमौली– तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छिन् । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गर्दै आएकी छन् । आलेले बाख्रापालन व्यवसायबाट वार्षिक सात लाखभन्दा बढी आम्दानी गर्छिन् । उनले यस वर्ष १५ वटा बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरी उक्त रकम आम्दानी गरिन् । उनले भनिन्, […]

देखापढी विजिनेश न्यूज

काठमाडौं।यसपालीको दसैँमा कर्णाली प्रदेशका किसानले ५० हजार खसीबोका बिक्री गर्दा ६० करोडभन्दा धेरै आम्दानी गरेका छन्।देशभरका उद्योग र प्रतिष्ठानमा चार लाख श्रमिक रहेको विवरण सार्वजनिक गरिएको छ। माछापुच्छ्रे बैंकले २० वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई सम्मान गरेको छ। प्राइभेट फर्म नवीकरण गर्न पुस मसान्तसम्मको समय थप गरिएको छ। पेट्रोलियम पदार्थ उत्पादक मुलुकको संगठनले दैनिक १० लाख ब्यारेल उत्पादन घटाउँदैछ।

कर्णालीमा देशैंमा ५० हजार खसीबोका बिक्री, ६० करोड बढी आम्दानी

काठमाडौं । कर्णाली प्रदेशमा यो वर्षकाे दशैंका लागि ५० हजार खसी-बोका र भेडा-च्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपक्षी विकास निर्देशनालयले खसी-बोका र भेडा-च्याग्रा निर्यात हुँदा करिब ६० करोड भन्दा बढी भित्रिएको जनाएको छ । प्रदेशका ४ वटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने र हर्यै, सल्यानको कालिमाटी काल्चे […]

५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

सुर्खेत भेरीगङ्गा- कर्णाली प्रदेशबाट यो वर्ष दसैँको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका  खसीबोका र भेडाच्याग्रा निर्यात हुँदा  रु ६० करोडभन्दा बढी  रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए। उनले भने, “स्थानीय र प्रदेश सरकारले विभिन्न […]

५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ।...

५० हजार खसीबोका निर्यात हुँदा  ६० करोड आम्दानी

कर्णाली प्रदेशबाट यो वर्ष दसैँका लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका  खसीबोका र भेडाच्याग्रा निर्यात हुँदा  रु ६० करोडभन्दा बढी  रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए । उनले भने, “स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई आकर्षित गर्ने प्रयास गरेकाले पनि पशुपालन व्यवसाय बढेका छन्, त्यसै

स्याङ्जाका व्यवसायीद्वारा दशैंमा २२ लाखको खसीबोका विक्री

कात्तिक ४, स्याङ्जा । स्याङ्जाका एक युवा व्यवसायीले दशैं अवधिमा मात्रै खसी बोका विक्रीबाट रू. २२ लाख आम्दानी गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका ७ सिरौंसाका २९ वर्षीय युवा व्यवसायी गंगाधर पाठकले खसीबोका विक्रीबाट उक्त आम्दानी गर्न सफल भएका हुन् ।  ‘गणेश बाख्रा फार्म’ मार्फत उनले साना ठूला गरी कुल १८० ओटा खसीबोका विक्री गरेका हुन् । युवा व्यवसायी पाठकले दशैंको अवधिभरीमा ११० ओटा खसी र ७० ओटा बोका विक्री गरेको बताए । यहाँ उत्पादन भएका खसीबोकाको खपत काठमाडौं र पोखराका फ्रेस हाउसहरुमा हुने गरेको छ । ‘यहाँ उत्पादन गर्न सकेमात्रै हुन्छ बजारको कुनै समस्या छैन, माग अनुसारको खसीबोका उपलब्ध गराउन सकेका छैनौं’ उनको भनाइ थियो । दशैंको समयमा सबै खसी बोका पोखराका फ्रेस हाउसमा खपत भएको उनले बताए । ‘मेरो व्यक्तिगत फार्ममा उत्पादन भएका खसी बोकासहित गाउँका किसानका खसीबोका पनि खरीद गर्ने गरेको छु’ उनले भने, ‘यस क्षेत्रमा उत्पादन भएका खसी बोका मेरै फार्ममार्फत विक्री गर्ने गरेको छु जसले गर्दा किसान र व्यापारीहरु दुवैलाई सहजता भएको छ ।’ किसानले उत्पादन गरेको खसी बोकाले सहजै बजार पाउने र व्यवसायीले एकैठाउँबाट निरन्तर ठूलो परिमाणमा खसीबोका प्राप्त गर्ने भएपछि बजारको समस्या नभएको उनले बताए । थोरै उत्पादन हुँदा विक्री गर्नका लागि समस्या हुने र बजार मूल्य पनि राम्रो नपाइने भएकाले एकैठाउँबाट विक्री गर्न थालेको उनले बताए । व्यवसाय सञ्चालन गरेसँगै उनले बढीमा रू. दुई करोडसम्मको कारोबार गरेका थिए भने थोरैमा बन्दाबन्दीका कारण गतवर्ष रू. ८० लाख बराबरको कारोबार गरेका थिए ।  यहाँ उत्पादन भएका खसीबोका तथा पाठा विक्रीका लागि अहिले कुनै समस्या नभएको उनले बताए । युवा व्यवसायी पाठकले खाडीसहित भारतका विभिन्न कम्पनीमा करीब आठ वर्ष पसिना बगाएर स्वदेश फर्किएर यो पेशा थालेका हुन् ।

गैरीबारीमा खसीबोका खरिद बिक्री बढ्यो

भरतपुर – चितवनका पहाडी भेगमा व्यावसायिक बाख्रापालन बढेको छ । स्थानीयले मनग्य आम्दानी गरेका छन् । बाख्राको पकेट क्षेत्रका रुपमा चिनिएको कालिका नगरपालिकाको देविटार, गैरीवारी, अजिंगरे, चिसापानी, भर्लाबारीलगायतका गाउँ छन् ।दशैंका लागि खसीबोका लिन आउनेहरुले एकै पटक धेरै बाख्रा खरिद गर्ने सजिलो थलो बनेको छ ।गैरीबारीमा रहेको लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको संकलन केन्द्रमा […]

खसीबोका बेचेर ६० करोड आम्दानी

सल्यान : सल्यानमा एक वर्षको अवधिमा ६० करोड रुपैयाँभन्दा बढीको खसीबोका बिक्री भएको छ। गत आर्थिक वर्षमा ६० करोडभन्दा बढीको खसीबोका बिक्री भएको जिल्ला पशु सेवा कार्यालय सल्यानले जनाएको छ। सल्यानका प्रायः किसानले बाख्रा पालन गरेका छन्। यहाँका प्रत्येक घरमा कम्तीमा पाँच वटा बाख्रा पालिएको छ। जिल्लभरि पाँच लाख वटाभन्दा ब...