आम्दानीको स्रोत बन्दै बाख्रापालन

दमौली– तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छिन् । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गर्दै आएकी छन् । आलेले बाख्रापालन व्यवसायबाट वार्षिक सात लाखभन्दा बढी आम्दानी गर्छिन् । उनले यस वर्ष १५ वटा बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरी उक्त रकम आम्दानी गरिन् । उनले भनिन्, […]