बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी

गल्याङ (स्याङ्जा), २९ भदौ । स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालेका छन् । सात वर्ष विदेश बसेर फर्केका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका छन् । “विदेशमा नेपालीले कम्पनीमा जस्तोसुकै राम्रो काम गरे पनि पूरै कामदारले गाली खानुपरेको देख्दा अत्यन्त दुःख लाग्थ्यो, […]

सम्बन्धित सामग्री

गुल्मीमा खसीबोका बिक्रीबाट मनग्य  आम्दानी

गुल्मी –गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन्। बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन्। अन्य व्यवसायको तुलनामा बाख्राबाट छोटो समयमै प्रशस्त आम्दानी लिन पाइने र भनेको बेलामा सजिलैसँग बिक्री गर्न सकिने भएका कारण किसानको रुचि बाख्रापालनमा बढेको हो। यस जिल्लाका किसान खसी, बोका बिक्रीबाट वार्षिक […]

बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी

कञ्चनपुर– कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन्। चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उनले सुरसार गरेका हुन् । मङ्सिरको पहिलो हप्ता चुरेमा रहेका गोठमा यस क्षेत्रका बासिन्दाले बाख्रा लगेर वर्षात्को समय सुरु हुन थालेपछि तराई झर्ने गरेका छन् । डेढ दशकदेखि विष्टले परम्परागतरूपमा बाख्रापालन गर्दै आएका छन् । […]

आम्दानीको स्रोत बन्दै बाख्रापालन

दमौली– तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छिन् । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गर्दै आएकी छन् । आलेले बाख्रापालन व्यवसायबाट वार्षिक सात लाखभन्दा बढी आम्दानी गर्छिन् । उनले यस वर्ष १५ वटा बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरी उक्त रकम आम्दानी गरिन् । उनले भनिन्, […]

बाख्रापालनबाट चार लाख आम्दानी

काठमाडौँ,२० माघ । तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गरेका उनले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आएको हो । उनले बाख्रापालनबाट वार्षिक करिब रु चार लाख आम्दानी गर्दै आएका छन् । कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गर्नुभएका खड्का […]

अवकाशपछि बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी

घोराही– जुद्धबहादुर हमाल सेवानिवृत्त शिक्षक हुन् । जागिरे जीवनबाट अवकाश भएपछि उनले बसीबसी आनन्दको जीवन व्यतीत गर्न सक्थे तर उनी केही नगरी बसेनन्। घोराही उपमहानगरपालिका-७ जवरपुरका ५७ वर्षका हमाल अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । विसं २०७५ देखि केही बाख्रा पालेर व्यवसाय सुरु गरेका उनी त्यसपछि सायिकरुपमा जनसेवा बाख्रा तथा कृषि फार्म […]

बाख्रापालनबाट मनग्य आम्दानी गर्दै पौडेल

काठमाडौँ,१३ असोज । स्याङ्जाको वालिङ–१४ उपल्लो पेखुका मेघनाथ पौडेलले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विसं २०५९ मा पौडेलले एउटा माउ बाख्रा पालेर सुरु गरे पनि तीन वर्षपछि २०६२ सालदेखि व्यावसायिकरुपमा बाख्रापालन थालेको हो । विसं २०६२ मा ‘मेघनाथ बाख्रा प्रजनन तथा नश्ल सुधार उद्योग’ संस्था दर्ता गरी बाख्राको मासुभन्दा पनि बीउका लागि काम […]

बाख्रापालनबाट मनग्य आम्दानी

काठमाडौँ,८ भदौ । मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लागेका छन् । “बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए”, उनले भने । उनको फार्ममा उन्नतजातका बयर, […]

बाख्रापालनबाट मनग्य आम्दानी

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन्। पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लागेका छन् । ‘बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए’, उनले भने । उनको फार्ममा उन्नतजातका बयर, जमुनावारि र […]

बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानी

कामप्रति लगन र मनमा आँट हुने हो भने सानो लगानीबाट सुरु गरेको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका दुईजना युवा बनेका छन् । पैसा कमाउन विदेश गएर भनेजस्तो नभएपछि गाउँमै फर्कि आएका जिल्लाको बेनी नगरपालिका– ३ भकिम्लीका धनबहादुर श्रीष र बेनी–६ चुत्रेनीका कृष्ण मल्लको बाख्रापालन व्यवसाय यस क्षेत्रकै नमूना बनेको छ । साथै बाख्रा पालक किसानको अध्ययनस्थलसमेत बनेको छ । विसं २०६८ मा जग्गा धितो राखेर बैंकबाट ऋण लिई एउटा बोयर बोका खरिद गरी बाख्रा पालन सुरु गरेका भकिम्ल

बाख्रापालनबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान

सल्यान : आफ्नै गाउँठाउँमा बाख्रापालन गरी सल्यानका किसानहरूले मनग्य आम्दानी गर्दै आएका छन्।कालीमाटी गाउँपालिकका–१ लक्ष्मीपुरका दीपेन्द्र रेउलेले बाख्रापालनबाट वार्षिक ६ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। धेरै युवाहरु रोजगारीका लागि विदेश पलायन भइरहँदा उनले भने स्वदेशमै राम्रो आम्दानी गर्दै आइरहेका छन्।स्थानीय र उन्नत जानका गरी ८० वटा बाख्रा पाल्दै आएका दीपेन्द्र पैसा कमाउनकै लागि विदेश जानु नपर्ने बताउँछन्। स्थानीय जातभन्दा बोयर जातका बाख्राबाट राम्रो आम्दानी भएको उनको भनाइ छ। &ls