नीति तथा कार्यक्रम पूर्ण छैन : सांसद शर्मा

काठमाडौँ– सांसद डा सुनिल शर्माले सरकारले तत्कालीन समस्यालाई सम्बोधन गर्न नसक्दा नीति तथा कार्यक्रम पूर्ण नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने , ‘नीति तथा कार्यक्रम पूर्ण छैन । अहिलेको गठबन्धनको सरकारले तत्कालीन आवश्यकताअनुसार मुलुकको आर्थिक अवस्था सुधारका लागि नीतिगत व्यवस्थामा […]