सुशासनको अभियानलाई सफल बनाउनुपर्छ : सांसद शर्मा

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद जर्नादन शर्माले सरकारको सुशासनको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सरकारको सुशासनको अभियानलाई कसैले पनि राजनीतिक रङ्ग दिन नहुने भन्दै अभियानलाई सफल पार्न सबै मिल्नुपर्ने बताएका हुन् । उनले सामाजिक सुरक्षाको विषयमा सरकारले धेरै राम्रा कामहरू अघि बढाइएको धारणा राखे । सहकारीको रकम […]