डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै लाग्छ त कसैलाई कम । डर मस्तिष्कबाट सुरु हुन्छ, तर महसुस छाती, पेट र मुटुमा किन हुन्छ भन्ने प्रश्न उब्जिन सक्छ । डर लाग्दा मुटु ढुकढुक हुनु र पेट पोल्नु सामान्य हो । कुनै पनि कारणले डर लाग्दा वा मानसिक समस्या हुँदा तुरुन्तै दिइने प्रतिक्रिया हो । […]