जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन्। चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन्।
जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन्। चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन्।
नेपाल मौरीपालक...
एनएमबि बैंकले स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्धन र प्रोत्साहन हुने गरी प्लाष्टिकरहित बजारको आयोजना गर्न लागेको छ ।एनएमबि बैंकले दसैं र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको छ, जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी दिएको छ । बैंकले आफ्ना ग्राहकलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकको उत्पादनलाई बजारमा प्रवद्र्घन गर्न सहजगराउन […]
काठमाडौँ–एनएमबि बैंकले नेपाली बैंकिङ्गजगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ। एनएमबि बैंकले नेपालीहरुको महान चाँड दशै र तिहारलार्इ लक्षितगरी उक्त बजार आयोजना गर्न लागेको छ, जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी गराएको छ। एनएमबि बैंकले आफ्नाग्राहलाई कर्जा प्रदान गर्ने मात्र नभई […]
एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्धन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ । एनएमबि बैंकले नेपालीहरुको चाड दशै र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको हो । जसमा ६० भन्दा बढी स्टलहरू राख्ने जानकारी गराइएको छ । बैंकले आफ्ना ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवद्र्धन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी
नेपालमा मनाइने मुख्य चार्डपर्व नजिकिँदै गर्दा स्वदेशमै उत्पादन भएको माछा र केराले बजार पाउन सकेका छैनन् । भन्सार छलेर भित्र्याइएका भारतीय केरा र माछाले नेपाली बजार ओगट्न थालेपछि स्वदेशी उत्पादन बिक्री...
भारतीय केरा आयातले स्वदेशी केराको बजार कब्जा गरेको र नेपालमा उत्पादन भएको केरा पनि भारतीय केरा भन्दै बेच्नुपर्ने बाध्यता भइरहेको नेपाल केरा उत्पादक महासंघले जनाएको छ ।
बुटवल – स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन्। आफुले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले […]
बजारमा स्वदेशी उत्पादनले बजार नपाइरहँदा आयातित तरकारीले भने मूल्यदेखि भान्सासम्म रजगज चलाएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार स्वदेशमा उत्पादित तरकारीले लागतअनुसारको मूल्य नपाउँदा आयातित तरकारीको मूल्यले भने धेरै दाम पाइरहेको हो ।नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडा स्वदेशी उत्पादनले बजार नपाएको बताउँछन् । ‘नेपालका किसानले उत्पादन गरिरहेको तरकारी मूल्य पाइरहेको छैन,’ उनले रातोपाटीसँग भने, ‘भारतीय तरकारीले उच्च दाम पाइरहेका छन् ।’ उनले नेप