स्वदेशी चियाको प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु

बुटवल – स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन्। आफुले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले […]

सम्बन्धित सामग्री

बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु

स्वदेशी चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि दुईदिने नेपाली चियाको बृहत् राष्ट्रिय प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालमै उत्पादित चिया पिउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै उद्घाटन गर्नुभयो ।

स्वदेशी चियाको प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी

बुटवल । स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन् । आफुले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद […]

स्वदेशी चियाको प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु

स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन् ।आफूले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदर्शनीको उद्घाटन गरेका थिए । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्

मुख्यमन्त्री केसीले गरे स्वदेशी चिया पिउने प्रतिवद्धतामा हस्ताक्षर

३ असार,बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वदेशमा उत्पादित चिया पिउने प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । बुटवलमा शुक्रबारदेखि शुरु नेपाली चिया प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रमको उद्घाटन मुख्यमन्त्री केसीले उक्त प्रतिवद्धतामा हस्ताक्षर गरेर सुरु भएको हो । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी […]

बुटवलमा आजदेखि दुईदिने राष्ट्रिय चिया प्रदर्शनी र स्वाद परीक्षण

रुपन्देही । नेपाली चियाको बजार प्रवर्द्धन गर्न बुटवलमा असार आज र भाेलि राष्ट्रिय चिया प्रदर्शनी तथा चियाको स्वाद परीक्षण हुँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गर्ने राष्ट्रिय चिया प्रदर्शनीमा भाग लिन देशभरका चिया उद्यमीहरु बुटवलमा भेला भइसकेका छन् । बोर्डले नेपालमै पहिलोपटक बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्न लागेको हो । […]

बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा शुक्रबारदेखि दुईदिने राष्ट्रिय चिया प्रदर्शनी गर्ने भएको छ । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र चियाका फाइदाको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बुटवलमा दुईदिने नेपाली चिया प्रदर्शनी हुँदै

नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्ने भएको छ ।

भोलिदेखि बुटवलमा दुईदिने राष्ट्रिय चिया प्रदर्शनी हुने

बुटवल । नेपालका सबै चिया उद्यमीहरू बुटवलमा भेला हुने भएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भोलिदेखि बुटवलमा आयोजना गर्न थालेको बृहत राष्ट्रिय चिया प्रदर्शनीमा भाग लिन चिया उदेमीहरू बेलामा भेला हुन लागेका हुन् । नेपाली चियाको प्रवर्द्धन गर्न भन्दै नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया...

बुटवलमा चिया प्रदर्शनी

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २५औँ राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ मूल नाराका साथ सो कार्यक्रम मनाउन लागिएको बोर्डका निर्देशक दीपक खनालले बताउनुभयो । उक्त प्रदर्शनी तथा टी टेस्टिङ ३ र ४ गते हुने जनाइएको छ ।

बुटवलमा नेपाली चिया प्रदर्शनी हुँदै

आगामी ३ र ४ असारमा बुटवलस्थित सिद्धार्थ कटेजमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरूको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने मुल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्रै […]