चाडपर्व नजिकियो, तर स्वदेशी माछा र केरा बिकेन

नेपालमा मनाइने मुख्य चार्डपर्व नजिकिँदै गर्दा स्वदेशमै उत्पादन भएको माछा र केराले बजार पाउन सकेका छैनन् । भन्सार छलेर भित्र्याइएका भारतीय केरा र माछाले नेपाली बजार ओगट्न थालेपछि स्वदेशी उत्पादन बिक्री...

सम्बन्धित सामग्री

चितवनमा अब माछा जोन

तरकारी, केरा, मौरी र धान जोन रहेको चितवनमा माछाको जोन पनि सञ्चालनमा आएको छ।

तीजमा चेली लिन जाने चलन हरायो, गीत र लय पनि फेरिए

केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा छ । तर, हिजोआज भने माछा, मासु, खिरलगायतका विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढ्न थालेको छ । राति अबेरसम्म दर खाने र भोलिपल्ट तीजको निराहार ब्रत बस्ने चलन अहिले पनि हरायो ।

रविले मागे एमालेको साथ

काठमाडौं, १५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेको साथ मागेका छन्। धान दिवस मनाउन चितवन जाने क्रममा लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चितवनमा माछा र केरा विदेशी आयात रोकेको भन्दै एमालेको साथ चाहिएको बताएका थिए। उनले भने, ‘आत्मनिर्भर चितवन सुरू भएको छ। माछा र केराचाहिँ विदेशको यहाँ ल्याउन पाइँदैन भनेर अभियान […]

विदेशी माछा र केरा निषेध गर्ने रविको उद्घोष

काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले देशलाई विस्तारै आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताएका छन् । आज (मंगलबार) चितवनको रामनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले विदेशी वस्तु निर्यातलाई घटाउन आजकै दिनदेखि चितवनमा विदेशबाट आएको माछा र केरा निषेध गर्ने घोषणा गरेका हुन् । ‘चितवनमा विदेशबाट आएको माछा […]

कैलाली–५ मा कांग्रेसका बागी पुष्करनाथ ओझालाई माछा चुनाव चिह्न

कैलाली – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करथान ओझाले माछा चुनाव चिह्न पाएका छन्। निर्वाचन आयोगले बुधबार ओझालाई माछा चुनाव चिह्न दिएको हो। कैलाली ५ का सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्थ उम्मेदवार छन्। यस्तै प्रदेशसभामा (ख) मा कांग्रेस उम्मेदवार प्रकाश देउवाविरुद्ध बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ‘केरा’ चुनाव चिह्न पाएका […]

रत्ननगर महोत्सवमा माछा उत्पादनमा जोड दिइने

पूर्वी चितवनको रत्ननगरमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको ‘रत्ननगर महोत्सव’मा कृषि र माछा उत्पमादनमा जोड दिइने भएको छ ।  उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ । प्रदर्शनीबारे जानकारी दिने उद्देश्यले बिहीवार रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक ...

रत्ननगर महोत्सवमा माछा उत्पादनमा जोड दिइने

पूर्वी चितवनको रत्ननगरमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको ‘रत्ननगर महोत्सव’मा कृषि र माछा उत्पमादनमा जोड दिइने भएको छ ।  उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ । प्रदर्शनीबारे जानकारी दिने उद्देश्यले बिहीवार रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक ...

एकीकृत कृषि फार्ममा रमाउँदै पौरखी युवा

२१ असोज, गोरखा । दश वटा पोखरीमा ग्रासकार्प, रहु, नैनी र माउर जातका माछा पालिएको छ । पोखरीको डिलमा केरा खेती । तीनवटा खोरमा ब्रोइलर कुखुरा । नजिकै बंगुर र सुँगुर पालन। जिल्लाको शहीद लखन गाउँपालिका–३ कल्लेरीफाँटमा यसरी एकै ठाउँमा धेरै कृषि व्यवसाय सञ्चालन गरिएको छ । केही वर्ष अघिसम्म बाँझै रहेको यो फाँट वनमासा […]

देउवाको स्वागतका लागि सिंहदरबारको मूल ढोकामा घडा, माछा र दहीको सगुन !

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिएर देउवा राति ९ बजे सिंहदरबार पुगेका थिए । देउवाको स्वागतका लागि सिंहदरबारको मूल ढोकामा पानीको घडा, दही, केरा र माछा राखिएको थियो । माछालाई शुभ साइतको सगुन या प्रतीक मानिन्छ । यसअघि पानीको घडा र फलफुल राख्ने गरिएपनि शुभ साइतको लागि माछा राखेको दुर्लभै देखिन्छ । देउवा सिंहदरबारमा आउने बेला मूल ढोकामा झण्डै एक किलो बराबरका दुईवट...