स्वदेशी उत्पादनले नै धान्यो बजार : हात्तिपाइले तरुल प्रतिकेजी ८० रुपैयाँसम्म, अरुको मुल्य कति?

काठमाडौं : माघेसंक्रान्तिमा स्वदेशी तरुलले भारतीय तरुल विस्थापित गर्ने भएको छ। देशभित्रै पर्याप्त उत्पादन भएसँगै स्वदेशी तरुलले भारतीय तरुलको बजार हिस्सा खोस्न सफल भएको छ। माघेसंक्रान्ति नजिकिएसँगै बजारमा कन्दमुलहरु उल्लेख्य रुपमा भित्रिएका छन्। तरुलको पर्व माघेसंक्रान्तिमा स्वदेशी तथा विदेशी तरुलको माग उच्च हुन्छ। उपभोक्ताहरुले केही दिन अघिबाटै संक्रान्तिका लागि विभिन्न…