विराटनगरमा बलयगाडा जुलुस

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा आइतबार विराटनगरमा बयलगाडा जुलुस निकालिएको छ । अनेरास्ववियू

सम्बन्धित सामग्री

मोरङ प्रशासनद्वारा विराटनगरमा दुई महिना निषेधाज्ञा

महानगरलाई केन्द्र बनाएर विभिन्न समूहले गर्ने धर्ना र जुलुस‚ प्रदर्शनलाई निस्तेज पार्न जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबारदेखि लागू हुनेगरी विराटनगरमा दुई महिना निषेधज्ञाको आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गरेका हुन् ।

विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं, जेठ १३ । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना निकालेर अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा आज बिहान ६ बजेदेखि लागु भएको छ । प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति(सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ […]

लघुवित्तविरुद्ध भइरहेका गतिविधि रोक्न माग गर्दै विराटनगरमा प्रदर्शन (तस्बिरहरु)

मोरङ – लघुवित्त क्षेत्रमा कार्यरत महिला कर्मचारीहरुले लघुवित्त क्षेत्र संरक्षण गर्न सरकारसमक्ष माग गरेका छन्। कोशी प्रदेशको राजधानी विराटनगरमा शुक्रबार सडक प्रदर्शनीसँगै जुलुस निकालेका महिलाहरुले लघुवित्त क्षेत्रको विपक्षमा देखापरेका गलत गतिविधि रोक्नुपर्नेमा जोड दिएका छन्। उनीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको विपक्षमा अभिव्यक्ति दिँदै आएका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध नाराबाजी गरेका थिए। वित्तीय तथा लघुवित्त […]

बैंकिङ नीतिविरुद्ध मोरङका उद्योगी व्यवसायीले गरे प्रदर्शन

नेपालको पहिलो व्यापारिक संस्था मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले सुयुक्त रुपमा बुधबार विराटनगरमा बैंकिङ नीतिकाविरुद्ध मौन जुलुस प्रदर्शन गरेका छन्।...

विराटनगरका उद्योगी–व्यपारीले गरे कालो पोशाक लगाएर विरोध प्रर्दशन

बैंकको चर्को ब्याजदर असुल्न थालेको विरोधमा बुधबार विराटनगरमा उद्योगी–व्यपारीहरुले मौन विरोध जुलुस प्रर्दशन गरेका छन्। बैंकहरुले असुली रहेको दोहोरो अंकको ब्याजदर अझै घटाउन नमानेको भन्दै बुधबार विराटनगरमा उद्योगी–व्यपारीहरुले कालो पोशाक...

विराटनगर महानगरपालिका : कतै विजय जुलुस कतै नतिजा पर्खाइ

विराटनगर : यतिबेला मुलुकै स्थानीय तह निर्वाचनको नतिजाको चटारोमा छ। देशैभर कति स्थानमा नतिजा आइसकेको छ भने कतिपय स्थानमा आउन बाँकी नै छ। यस्तै प्रदेश १ को राजधानी विराटनगर उद्योग तथा व्यवसायिक र राजनीतिक हिसाबले केन्द्रको रुपमा मानिन्छ।प्रजातान्त्रिक आन्दोलन र औद्योगिक क्रान्तिको नगरको रुपमा परिचित विराटनगरमा यतिबेला समग्र नगरवासी महानगरको नेतृत्वको नतिजाको पर्खाइमा छन्।१९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा १५ वटा वडाको मत गणना सम्पन्न भइसकेको छ भने बाँकी ४ वटा वडाको मतगणना जारी

विराटनगरको विरोध सभालाई प्रचण्ड–नेपालले सम्बोधन गर्ने

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रवार विराटनगरमा विरोध सभाको आयोजना गरेको छ ।  प्रतिनिधि सभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको नेकपाले तेस्रो चरणको कार्यक्रम अन्तर्गत शुक्रवार विराटनगरमा सभा आयोजना गर्न लगेको हो । विराटनगरको जनआन्दोलन चोकमा मध्याह्न हुने सभालाई प्रचण्ड–नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् । सभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल बुटवलबाट फर्केर बिहीवार नै विराटनगर पुगेका थिए । विरोध सभाअघि विभिन्न स्थानबाट जुलुस निकाल्...

विराटनगरमा प्रचण्ड–माधव समूहको सिट्टी जुलुस

प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै नेकपा प्रचण्डमाधव समूहले विराटनगरमा सिट्टी जुलुस निकालेको छ । विराटनगरको जनआन्दोलन चोकबाट सिट्टी बजाउँदै जुलुस निकालिएको थियो ।

विराटनगर महानगरमा कांग्रेसको विजय जुलुस (फोटोफिचर)

विराटनगरमा महानगरपालिकामा जित हासिल गरेको नेपाली कांग्रेसले आइतबार पार्टीका केन्द्रीय नेताको सहभागितामा विजय जुलुस निकालेको छ।