प्रतिनिधिसभा विघटनविरुद्ध विराटनगरमा नेकपा प्रचण्ड-नेपाल समूहको प्रदर्शन (फोटो फिचर)

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकप) प्रचण्ड–माधवकुमार पक्षले विराटनगरमा प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध शक्ति प्रदर्शनसहित विराटनगरमा अहिले जुलुस निकालेको छ

सम्बन्धित सामग्री

धनकुटाको प्रतिनिधिसभा र प्रदेशसभाको सबै सिटमा एमाले अगाडि

धनकुटामा प्रतिनिधिसभा तथा प्रदेशसभाको सुरुवाती मतगणनामा नेकपा एमालेका उम्मेदवारहरुले सत्ता गठबन्धनलाई पछाडि पारेका छन् ।  प्रतिनिधिसभातर्फको प्रारम्भिक मतगणनामा एमालेका राजेन्द्र कुमार राईले एक हजार तीन सय चार मतसहित झण्डै दोब्बर अग्रता...

प्रतिनिधिसभा निर्वाचनमा नेकपा समाजवादीले कति सिट पायाे ?

काठमाडाैं । सत्ता गठबन्धनमा रहेका दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभाको सिट भागबण्डा मिलाउने प्रयास अन्तिम चरणमा पुगेको छ । स्राेतका अनुसार नेकपा एकीकृत समाजवादीको भागमा १७ सिट परेको छ । केही दिनयता बालुवाटारमा गठबन्धनका शीर्ष नेतासहित कार्यदल सदस्यहरु बसेर उक्त टुङ्गाे लगाएका हुन् । सिट बाँडफाँटमा भएको छलफलमा कम्तिमा २५ सिट पाउनुपर्ने समाजवादीका नेताहरुको अडान रहँदै […]

नेकपा एसका नरेश शाही बाजुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस

नेकपा एकीकृत समाजवादी बाजुराले युवा संघ नेपालका अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधिसभा सदस्यका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

नेकपा एमालेका सांसदहरुद्वारा प्रतिनिधिसभा अवरुद्ध

काठमाडौँ– नेकपा एमालेका सांसदहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि गरेका टिप्पणीप्रति आपत्ती जनाउदै प्रतिनिधिसभा अवरुद्ध पारेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउने क्रममा मन्त्री बडुले बिहीबार ओलीले सदनमा स्तरहीन अभिव्यक्ति दिएको बताएका थिए ।ओलीले सदनमा बोल्दा आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिएको पनि […]

नेकपा कब्जा गर्ने षडयन्त्र समाप्त पार्न प्रतिनिधिसभा विघटन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आँफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन्।  बिहीबार काठमाडौंमा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई...

नेकपा (एमाले)का सांसदद्वारा प्रतिनिधिसभा बैठक विरोध(फोटोफिचर)

काठमाडौँ, ७ असोजः प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रोष्टम अगाडि आएर विरोध गर्दै । तस्बिर : रत्न श्रेष्ठ-रासस

प्रतिनिधिसभा विघटनअघि नै पार्टी फुटिसक्या थियोः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चले उल्ट्याइदिएपनि प्रतिनिधिसभा विघटन वैधानिक नै भएको जिकिर गरेका छन् । उनले देशको राजनीतिक अवस्थाका ताजा जनादेशका लागि आफूले संविधानअनुसार प्रतिनिधिसभा विघटन गरेको पनि जिकिर गरे । उनले प्रतिनिधिसभा विघटनअघि नै पार्टी (तत्कालीन नेकपा) वस्तुतः फुटेको पनि जिकिर गरे । ‘प्रतिनिधिसभा विघटनअघि नै पार्टी फुटिसक्या थियो । मेरो विरुद्ध आफ्नै दलका ८३ जना हस्ताक्षर लिएर गएका होइनन् ? राष्ट्रपति कहाँमात्रै होइन, सभामुखकहाँ पनि गएका हुन् नि’, शनिबार लोकान्तरसँगको अन्तरवार्ताका क्रममा ...