विराटनगर महानगरमा कांग्रेसको विजय जुलुस (फोटोफिचर)

विराटनगरमा महानगरपालिकामा जित हासिल गरेको नेपाली कांग्रेसले आइतबार पार्टीका केन्द्रीय नेताको सहभागितामा विजय जुलुस निकालेको छ।

सम्बन्धित सामग्री

पाँचथरमा एमालेले विजय जुलुस निकालेपछि भेटियो नगनेको मत, सर्वदलीय बैठक बस्दै

समानुपातिक तर्फको मतपेटिकामा फेला परेको प्रत्यक्षतर्फको मतपत्र गणना नभएको र अन्तिम परिणाम घोषणा भइनसकेको अवस्थामा आज दिउँसो एमालेले विजय जुलुस निकालेको थियो ।

वीरगन्जमा गठबन्धनको विजय जुलुस

वीरगन्ज महानगरपालिकामा पाँचदलीय गठबन्धनबाट निर्वाचित नगरप्रमुख जसपाका राजेशमान सिंह र नगर उपप्रमुख नेपाली काँग्रेसका इम्तियाज आलमको विजय जुलुस बुधबार यहाँ आयोजन गरिएको छ।...

महागढीमाईमा विजय जुलुस निकाल्ने क्रममा झडप

महागढीमाई नगरपालिकामा काँग्रेसको विजय जुलुस निकाल्ने क्रममा झडप भएको छ । महागढीमाई नगरपालिका-२ स्थित ईनर्वाटोलमा झडप भएको हो । काँग्रेसबाट मेयरमा निर्वाचित उपेन्द्र प्रसाद यादवको विजय जुलुसका क्रममा केहीले अपशब्द प्रयोग गरी स्थानीयलाई जिस्काएको भन्दै स्थानीय र काँग्रेस कार्यकर्ताबीच झडप भएको हो ।जुलुसले अपशब्द प्रयोग गरेको, स्थानीयलाई जिस्क्याएको विषयलाई लिएर विवाद हुँदै झडप भएको जिल्ला प्रहरी बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन तीन सेल अश्र

महागढीमाईमा विजय जुलुस निकाल्ने क्रममा झडप

काठमाडौँ – बाराको महागढीमाई नगरपालिकामा कांग्रेसको विजय जुलुस निकाल्ने क्रम्मा झडप भएको छ। महागढीमाई नगरपालिका–२ स्थित ईनर्वाटोलमा आइतबार झडप भएको हो। कांग्रेसबाट मेयरमा निर्वाचित उपेन्द्रप्रसाद यादवको विजय जुलुसका क्रममा केहीले अपशब्द प्रयोग गरी स्थानीयलाई जिस्काएको भन्दै स्थानीय र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। जुलुसले अपशब्द प्रयोग गरेको, स्थानीयलाई जिस्क्याएको विषयलाई लिएर विवाद हुँदै झडप भएको […]

‘भरतपुरमा बागी नउठेको भए रेनु दाहालको विजय जुलुस सुरु भइसक्थ्यो’

काठमाडौँ– नेकपा माओवादी (केन्द्र) चितवन जिल्ला संयोजक आरसी अधिकारीले भरतपुर महानगरमा बागी उम्मेदवार नउठेको भए अहिले रेनु दाहालको विजय जुलुस सुरु हुने बताएका छन्। भरतपुर महानगरमा सत्ता गठबन्धनको समर्थनमा मेयरमा उठेकी रेनु दाहालसँग रुष्ट भएर नेपाली कांग्रेसका जगन्नाथ पौडेल बागी उठेका छन्। जारी मतगणनामा पौडेलले रेनु दाहालको भोट काट्दै गर्दा माओवादीका जिल्ला संयोजक अधिकारीले जगन्नाथ […]

गाेकर्णेश्वरमा कांग्रेसको विजय जुलुस (फाेटाे फिचर)

काठमाडाैं : काठमाडाैंकाे गाेकर्णेश्वर नगरपालिकामा मेयर सहित २२ सिट जितेकाे नेपाली कांग्रेसले नगरस्तरीय विजय जुलुस निकालेकाे छ। गाेकर्णेश्वरमा कांग्रेसका दीपककुमार रिसाल एमालेका उद्धव विष्टलाई १ हजार १८८ मतले हराउँदै मेयरमा निर्वाचित भएका हुन्। रिसालले ९ हजार ६९२ मत ल्याउँदा एमालेका विष्टले ८ हजार ५०४ मत मात्रै ल्याउन सके। उपमेयरमा भने कांग्रेसकी शान्ति नेपाललाई हराउँदै एमालेकी सान्नानी लामा निर्वाचित भएकी छन्। मेयर सहित २२ सिटमा विजय हँदै नगरपालिकाकाे पहिलाे पा

एमाले उम्मेदवारले विजय जुलुस निकालिरहेको बेला हारेको घोषणा भएपछि….

बर्दियाको गुलरियामा एक जना उम्मेदवारले निर्वाचित भएको घोषणा पछि विजय जुलुस निकालिरहेको बेला उनी पराजित भएको नतिजा सार्वजनिक भएको छ ।

सल्यानमा विजय जुलुस मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

सुर्खेत- सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएकाे छ भने १३ घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुस जान लाग्दा बसमा करेन्ट लागेर दुई जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका हुन् । […]

चुनावी परिणामपछि विजय जुलुस निकाल्न प्रतिबन्ध

एजेन्सी। भारतको निर्वाचन आयोगले २ मेमा विधानसभा निर्वाचनको मतगणनापछि विजय जुलुस निकाल्न रोक लगाएको छ। विजयी भएका उम्मेदवार वा उनका प्रतिनिधिले जितको प्रमाणपत्र लिन पनि आफूसँग थप २ जना मात्रै लैजान पाउनेछन्। भारतमा चार राज्य र केन्द्र शासित प्रदेश(पश्चिम बंगाल, तमिलनाडु, आसाम, केरला र पुडेचेरी) मा विधानसभा निर्वाचन भएको छ।