मोरङ प्रशासनद्वारा विराटनगरमा दुई महिना निषेधाज्ञा

महानगरलाई केन्द्र बनाएर विभिन्न समूहले गर्ने धर्ना र जुलुस‚ प्रदर्शनलाई निस्तेज पार्न जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबारदेखि लागू हुनेगरी विराटनगरमा दुई महिना निषेधज्ञाको आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गरेका हुन् ।

सम्बन्धित सामग्री

संघीय निजामति सेवा विधेयक दुई महिना भित्रै संसदमा लैजान्छौं: मन्त्री मोदी

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मोदीले संघीय निजामति ऐन आफ्नै कार्यकालमा जारी गर्ने दाबी गरेका हुन्।...

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण विराटनगरमा हुने

काठमाडौैं (हाम्रो खेलकुद)– अर्को महिना बंगलादेशिविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण विराटनगरमा हुने भएको छ । बन्द प्रशिक्षणका लागि होटलको आवश्यकता रहेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सुचना सार्वजनिक गरेको छ । जसमा नेपाली टोलीले भदौ २० गतेदेखि असोज ७ गते सम्म विराटनगरमा प्रशिक्षण हुने उल्लेख गरिएको […]

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव हुँदै

विराटनगर : विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ। आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० वटा नाटक मञ्चन गरिनेछन्। विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए।पाठ्यक्रममा समावेश वा शिक्षक अथवा विद्यार्थीले लेखेर निर्देशन गरेका १ घण्टा अवधिका नाटक महोत्सवमा मञ्चन गरिनेछ। जसमा अभिनय

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव

विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ। आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो। हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १०...

३ अर्ब लगानीमा होटल र्याडिसनको चेन होटल विराटनगरमा

होटल र्याडिसनको चेन होटल प्रदेश १ को विराटनगरमा खुलेको छ । सेन्चुरी ग्रुप अफ कम्पनीले होटल र्याडिसनसँग अनुमति लिएर विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल खोलेको हो । होटल सञ्चालनको सम्पूर्ण तयारी पुरा भइसकेको र केही महिना भित्रै सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।  सोमबार संघीय राजधानी काठमाडौंस्थित  होटल र्याडिसनमा एक कार्यक्रमका बीच कम्पनीले ब्रान्ड अनुबन्धको सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । विराटनगरको विराट चोकमा रहेको होटल र्याडिसन ३० कठ्ठा क्षेत्रफलमा बनेको सेन्चुरी

विराटनगरमा सुस्त मतगणना, ‘यसरी त एक महिना विद्यालयमा बस्नुपर्ने भयो’

विराटनगर : विराटनगर महानगरपालिकाको मतगणना शनिवार बिहान १० बजेदेखि सुरु भएको थियो। मतगणनास्थल स्थानीय आदर्श उच्च माध्यामिक विद्यालयमा सञ्चारकर्मीहरू रिपोर्टिङका लागि सोही दिनयता तैनाथ छन्। निर्वाचन आयोगले महानगरको पहिलो मतपरिणाम घोषणा अपराह्न ४ः४५ मा मात्र गर्‍यो। प्रत्येक घण्टा मत परिणामको अपडेट पस्कन कस्सिएर आएका पत्रकारले पौने पाँच घण्टा गफ गरेर बिताए। अपराह्न ४ः४५ पछि…

विराटनगरमा युवा उम्मेदवारको प्रतिस्पर्धा

१२ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र सहित १० जनाको उम्मेदवारी परेको छ । यो दौडमा पूर्व मेयर प्रल्हाद साहदेखि अघिल्लो चुनावका प्रत्यासी उमेश यादव समेत छन् । साह २०६० र २०६२ मा विराटनगरका मेयर बनेका थिए । पहिलो पटक सात महिना १५ दिन मनोनीत मेयर र दोस्रो पटक निर्वाचित भएर दुई महिना […]

‘हत्या भएको ५ महिना बित्दासमेत प्रहरीले अनुसन्धान गरेन’

मोरङ – हत्या भएको करिब ५ महिनासम्म अनुसन्धानको पाटोलाई मोरङ प्रहरीले गम्भीरतापूर्वक नलिएको पीडित पक्षले गुनासो गरेका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै मृतकका परिवार तथा छिमेकीले हत्याकाण्डमा संलग्नबारे किटानी जाहेरी दिँदासमेत प्रहरीले कारबाहीको पाटोलाई गम्भीरतापूर्वक नलिएको बताए। गत तिहार भाइटीकाको दिन विराटनगर–१६ स्थित एक कल्भर्टमुनि सडेको अवस्थामा शव फेला परेको थियो। प्रहरीले अनुसन्धान गर्दै […]

कोरोना संक्रमित बढेसँगै विराटनगरमा होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि विराटनगरको रानीस्थित होल्डिङ सेन्टर तत्काल सञ्चालनका लागि तयारी थालिएको छ । प्रदेश सरकारले संक्रमितको व्यवस्थापनका लागि भन्दै तत्काल होल्डिङ सेन्टरको एक सय बेड सञ्चालनमा ल्याउने तयारी थालेको हो ।एक हजार क्षमताको होल्डिङ सेन्टर पूर्ण रुपमा सञ्चालनमा आउन अझै २ महिना लाग्ने बताइएको छ । तत्काललाई संक्रमितको व्यवस्थापनका लागि एक सय बेडको व्यवस्थापन गरी होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बताए

विराटनगरमा फेरि बढ्यो कोरोना सङ्क्रमण

११ चैत, मोरङ । करीब तीन महिना कोरोना सङ्क्रमित नभेटिएको विराटनगरमा पुन: कोरोना सङ्क्रमित भेटिन थालेका छन् । बुधबार मात्रै विराटनगरमा दश जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेश …