काठमाडौं । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलले स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दलको अवस्था बुझ्न प्रदेश, जिल्ला र स्थानीय तहमा संयुक्त संयन्त्र बनाउने निर्णय गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलहरूको बैठकले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको हो […]