काठमाडौँ, १६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतविरुद्धका दुई खेल खेलेपछि नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी बन्नेछन् । नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेल अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे जानकारी दिएका हुन् । ‘भारतविरुद्धका दुई खेलपछि म नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी हुनेछु ।’ उनले […]