विवाह बन्धनमा बाँधिए किरण चेम्जोङ

काठमाडौं, भदौ १२ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार चेम्जोङ (लिम्बु) विवाह बन्धनमा बाधिएका छन् । उनले प्रेमिका कञ्चन निरौलासँग आज विवाह गर्न लागेका छन्। कञ्चन श्रीएयरलाइन्सको एयरहोस्टेस हुन् । उनीहरूको विवाह आज आफन्त र सिमित साथीभाइबीच हुन लागेको हो। चेमजोङले गत १७ साउन माल्दिभ्सको फुटबल मैदानमै प्रेमिका कञ्चनलाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका […]

सम्बन्धित सामग्री

बुवा बने फुटबल टोलीका कप्तान किरण चेम्जोङ - NepaliPatra

काठमाडौँ । राष्ट्रिय फुटबल टीमका कप्तान किरण चेम्जोङ बुवा बनेका छन् । सामाजिक सञ्जालमा पत्नी कञ्चन निरौला र छोरासँगको तस्विर शेयर गर्दै उनले आफु बुवा बनेको खबर सार्वजनिक गरेका हुन् । कञ्चनले शुक्रबार दिउँसो पुत्रलाई जन्म दिएको उनले जानकारी दिए । किरण र एयरहोस्टेस कञ्चन गत वर्ष भदौ १५ गते विवाह बन्धनमा बाँधिएका थिए ।

विवाह बन्धनमा बाँधिए किरण चेम्जोङ

काठमाडौं । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ आज विवाह बन्धनमा बाँधिएका छन्। पूर्वकप्तान चेम्जोङले प्रेमिका कञ्चन निरौलासँग आज लगनगाँठो कसेका हुन्। उनीहरुले सीमित आफन्तलाई मात्र विवाहमा बोलाएका छन् । उनीहरुको बालुवाटारस्थित एक ब्याङकेटमा विवाह भइरहेको छ । उनीहरुले सोमबार हल्ली मेहेन्दीको कार्यक्रम गरेका थिए । पूर्वकप्तान चेम्जोङ शेरबानीमा सजिएका छन् । चेम्जोङका प्रेमिका एती […]

कप्तान किरणले गरे विवाह

काठमाडाैँ- नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन्। कप्तान चेम्जाेङले आज बालुवाटारस्थित सिल्भर ओक पार्टी प्यालेसमा एयरहाेस्टेस कञ्चन निरौलासँग विवाह गरेका हुन्। उनले गत साउनमा खेल मैदानमै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए। त्यतिबेला किरण आबद्ध माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल क्लब माजिया एससीले सिजनको उपाधि जितेको थियाे। साेही अवशरमा किरणले […]

विवाह बन्धनमा बाँधिए किरण

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रेमिका कन्चन सिटौलासँग विवाह गरेका हुन् ।यसअघि माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले उपाधि उचालेको स्थानमा प्रेमिका निरौलालाई प्रेम प्रस्ताव राखेका थिए । कन्चनले किरणको प्रेम प्रस्ताव स्वीकार गरेकी थिइन् । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता डेट गरिरहेका थिए ।

आज विवाह बन्धनमा बाधिँदै किरण चेम्जोङ र कञ्चन निरौला

काठमाडौं । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ आज विवाह बन्धनमा बाधिँदैछन् । प्रेमिका कञ्चन निरौलासँग आज लगनगाँठो कस्न लागेका हुन् । उनीहरुले सीमित आफन्तलाई मात्र विवाहमा बोलाएका छन् । उनीहरुले साेमबार हल्ली मेहेन्दीकाे कार्यक्रम गरेका थिए । चेम्जोङका प्रेमिका एती एअरलाइन्समा एअर होस्टेज हुन् । गत साउन १७ मा चेम्जोङ सहभागी माजिया स्पोर्टस एन्ड […]