किरण चेम्जोङ प्रिमियरको एम्बासडर

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई हात्तीवनको प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलले स्पोट्र्स एम्बासडर नियुक्त गरेको छ ।राजधानीमा एक कार्यक्रम गरी प्रिमियरले नेपाली राष्ट्रिय टोलीका कप्तान किरणलाई तीन वर्षको लागि एम्बासडर नियुक्त गरेको हो । प्रिमियर स्कुलका प्रबन्ध निर्देशक वसन्त थापा र किरणबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतासँगै किरण स्कुलको स्पोट्र्स कार्यक्रममा […]

सम्बन्धित सामग्री

किरण चेम्जोङ प्रिमियरको एम्बासडर

नेपाली राष्ट्रिय फूटबल टीमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई हात्तिवनको प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कूलले स्पोट्र्स एम्बासडर नियुक्त गरेको छ । राजधानीमा एक कार्यक्रम गरी प्रिमियरले नेपाली राष्ट्रिय टोलीका कप्तान किरणलाई ३ वर्षका लागि एम्बासडर नियुक्त गरेको हो । प्रिमियर स्कूलका प्रबन्ध निर्देशक वसन्त थापा र किरणबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै किरण स्कूलको स्पोट्र्स कार्यक्रममा सामेल हुनेछन् भने फुर्सदिलो समयमा स्कूलमा आवद्ध भएका विद्यार्थीलाई फूटबलको प्रशिक्षण दिनेछन् । कार्यक्रममा अखिल नेपाल फूटबल संघ (ए...

कप्तान किरण प्रिमियरको स्पोर्ट्स एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुलको स्पोर्ट्स एम्बासडर बनेका छन् । प्रिमियर स्कुलले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै किरणलाई एम्बासडर नियुक्त गरेको हो । किरणले तीन वर्षको सम्झौता गरेका हुन् । उनलाई प्रिमियर स्कुलका वसन्त थापाले सम्झौता पत्र प्रदान गरे । कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]