संवैधानिक राजसंस्था पुनर्स्थापना र सङ्घीयता खारेजी अत्यावश्यक : मिश्र

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ । काठमाडौँको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्व मन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्व मन्त्री दीपक ज्ञवाली र लेखक मिश्रले उक्त पुस्तक लोकार्पण गरे । उपस्थित सहभागीहरूको एउटा समूहले पनि पुस्तक लोकार्पण गरेको थियो ।  पुस्तकमा आफूले उठान गरेका मुख्य चार विषयवस्तु— संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दु–बौद्ध राष्ट्र र

सम्बन्धित सामग्री

राजसंस्था पुनर्स्थापना राप्रपा वा राप्रपा नेपाल मात्रै मिलेर पनि हुँदैन [भिडियो]

आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनर्स्थापना हुन नसक्ने बताएका छन् ।

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्छ : अध्यक्ष थापा

वीरेन्द्रनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको व्यवस्था र अवस्था परिवर्तन गर्न आवश्यक भएको बताएका छन् । अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्ने दाबी गरे । अहिलेको व्यवस्था र प्रणाली भ्रष्टतन्त्रमा परिणत भइ मनपरीतन्त्र र कुशासन हाबी भएको भन्दै […]

कमल थापाको दाबी– राजसंस्था पुनर्स्थापनाको सम्भावना सकियो

काठमाडौं, ३ वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्था पुनर्स्थापनाको सम्भावना नरहेको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेको भन्दै अब राजसंस्था पुनर्स्थापना नहुने बताएका हुन् । थापाले राप्रपाले हिन्दुराज्यको एजेन्डा रोकिएकोले नयाँ पार्टी स्थापना गर्नु परेको बताए । उनले राप्रपामा सैद्धान्तिक […]

राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीतिमा छैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पार्नु भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाउनु भएको हो । उहाँले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताउनुभयो । धर्मनिरपेक्षताको खारेजी […]

राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीति छैनः कमल थापा

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्ट्याएका हुन् । उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए ।  धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न भने आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाइ थियो । उनले भने, ‘राजसंस्थाप्रति हाम्रो आस्था

राजसंस्थाको मुद्दा मात्र अघि सारेर हुँदैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना मुद्दालाई मात्र अगाडि सारेर हिन्दुराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई ओझेल पार्ने काम भएकोले राप्रपा नेपाललाई ब्युताउँन वाध्य भएको बताउनुभएको छ । बिहिबार पार्टीका भातृ संगठनहरूको संयुक्त बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको दावी गर्दै सनातन धर्म, संस्कृति र परम्पराको …

राजसंस्था पुर्नस्थापनाको मागसहित वीरगञ्जमा राजावादीको प्रदर्शन

४ भदौं, वीरगञ्ज । वीरगञ्जमा राजावादीहरुले प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रवाद संघले प्रदर्शन गरेको हो । ‘राष्ट्र र राष्ट्रियता राजसंस्थामाथि निर्भर छ ’ भन्दै संघले राजसंस्था पुर्नस्थापना हुनुपर्ने मागसहित विभिन्न गतिविधि गर्दै आएको छ । रत्नराज्य लक्ष्मीदेवी शाहको ९४औं शुभ जन्मोत्सवको अवसरमा शुभकामना र्‍याली निकलिएको राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले जानकारी दिए । शुक्रबारको […]