वीरेन्द्रनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको व्यवस्था र अवस्था परिवर्तन गर्न आवश्यक भएको बताएका छन् । अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्ने दाबी गरे । अहिलेको व्यवस्था र प्रणाली भ्रष्टतन्त्रमा परिणत भइ मनपरीतन्त्र र कुशासन हाबी भएको भन्दै […]