राजतन्त्र पुनर्स्थापनाको एजेन्डामा फर्किए थापा, तीन दलका शीर्ष नेतालाई पनि पुनर्विचार गर्न आग्रह
राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही वर्षभित्रै देशमा राजसंस्था पुनर्स्थापना गर्ने घोषणा गरेका छन् । आज शुक्रबार काठमाडौँमा केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै उनले राजासहितको हिन्दु राष्ट्र बनाउने घोषणा...