राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना मुद्दालाई मात्र अगाडि सारेर हिन्दुराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई ओझेल पार्ने काम भएकोले राप्रपा नेपाललाई ब्युताउँन वाध्य भएको बताउनुभएको छ । बिहिबार पार्टीका भातृ संगठनहरूको संयुक्त बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको दावी गर्दै सनातन धर्म, संस्कृति र परम्पराको …