काठमाडौं र चितवनमा ‘एक्सक्लुसिभली अष्ट्रेलिया इन्फर्मेसन डे’

काठमाडौं–अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै ‘एक्सक्लुसिभली अष्ट्रेलिया इन्फर्मेसन डे’ हुने भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको एजुकेशन प्लानेटले ‘अष्ट्रेलिया जान अव नो झन्झट, वन डे–वन स्पट इट्स इ–प्लानेट एक्सक्लुसिभली अष्ट्रेलिया नाम गरी विशेष शैक्षिक जानकारी मुलक कार्यक्रम आयोजना गर्न लागेको हो । आगामी पौष […]

सम्बन्धित सामग्री

सिट्रोनको शोरुम चितवनमा विस्तार

काठमाडौं– सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले चितवनमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले चितवनको भरतपुर–१०, रिजाल चोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएको बताएको छ । चितवनमा सिट्रोन ईसीथ्री र सिट्रोन सीथ्री मोडल बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ र सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार […]

चितवनमा ‘तिम्रो मेरो साथ’को प्रिमियर

काठमाडौं २८ पुष । शुक्रबारदेखि रिलिज हुने फिल्म ‘तिम्रो मेरो साथ’को चितवनमा प्रिमियर भएको छ। काठमाडौँबाहिर प्रिमियर गर्ने परम्परालाई निरन्तरतादिँदै नायक पुष्प खड्का र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह अभिनित यो फिल्मले पनि चितवनमा प्रिमियर गरेको हो। प्रिमियरमा उपस्थित हुन फिल्मका कलाकार पुष्प र साम्राज्ञीकासाथै सन्दिप क्षेत्री र निर्देशक एमके पौडेल चितवन पुगेका थिए। त्रिकोणात्मक प्रेमकथाको […]

आजदेखि चितवनमा पनि पठाओ सेवा शुरु

लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ शनिबारदेखि औपचारिक रुपमै चितवनमा पनि आफ्नो सेवा शुरु गरेको छ । नेपालमा व्यवसायिक यात्राको ४ वर्ष पूरा गर्दैगर्दा पठाओले काठमाडौं उपत्यकासहित बागमती प्रदेशको चितवनमा पनि राइड सेयरिङ सेवा शुरु गरेको हो । २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत कम्पनीले नेपालमा सेवा सुरू गरेको थियो । आफ्नो सेवा विस्तार गर्दै पठाओले ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियो । कार लाइट सुरु गरेपछि क्याप्टेन (ट्याक्सी चालक) हरूको अतिरिक्त आम्दानीमा

चितवनमा पनि अब ‘पठाओ’

राइड सेयरिङ प्लेटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने घोषणा गरेको छ । चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लेटफर्ममा युवाहरूको आकर्षण बढी रहेको...

अब चितवनमा पनि ‘पठाओ’

लोकप्रिय राइड सेयरिङ प्लेटफम पठाओले आफ्नो सेवा अब चितवनमा पनि विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा सञ्चालित पठाओले काठमाडौं उपत्यकामा मात्र केन्द्रित हुँदै सेवा सञ्चालित गर्दै आएकोमा अब छिट्टै चितवनमा सेवा विस्तार गर्ने भएको हो । कम्पनीले चितवनमा समेत आफ्नो राइड सेयरिङ सेवा विस्तार गर्ने घोषणा गरेको छ । पहिलो चरणमा चितवनमा अटो र बाइकबाट राइड सेवा सुरु गरिने कम्पनीले जानकारी दिएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लेटफममा युवाहरूको आ

चितवनमा रगत अभाव, काठमाडौं र पोखराबाट ल्याइँदै

चितवनमा रगतको अभावपछि आज काठमाडौं र पोखराबाट ल्याइँदैछ। पोखराबाट ४०० र काठमाडौंबाट ४५ युनिट रगत ल्याउन लागिएको हो।...

काठमाडौं, पोखरा र चितवनमा वल्र्डलिंकको कन्सर्ट

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ ।कम्पनीले यही १० चैतमा चितवनमा तथा १२ गते पोखरा र काठमाडौंमा ‘वल्र्डलिंक कार्निभल २.०’ आयोजना गर्ने भएको हो । हाल बेलायतमा रहेका पुर्जा १० चैतमा नेपाल आइपुग्ने छन् । सोही दिन गृहनगर चितवन महानगरपालिकाले […]

चितवनमा महाधिवेशन राखेर मलाई सिध्याउन खोजेका हुन् : प्रचण्ड

४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् । रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे । ‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले […]

एमालेकाे १०औँ महाधिवेशन चितवनमा

काठमाडौं । नेकपा एमालेले पार्टीको १०औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर, बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो । स्थायी कमिटी सदस्य विष्णु रिमालले आजको स्थायी कमिटी बैठकबाट महाधिवेशन मूल व्यवस्थापन सिमिति ३१ सदस्यीय […] The post एमालेकाे १०औँ महाधिवेशन चितवनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चितवनमा नहरमा डुब्दा दुई बालकको मृत्यु

काठमाडौं । चितवनमा नहरमा डुब्दा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भरतपुर महानगरपालिका क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन् । हिजो अपरान्ह चार बजे नहरमा हातगोडा धुन गएका उनीहरु चिप्लिएर नहरमा खसेपछि बेपत्ता भएका थिए । प्रहरीले उनीहरुलाई करिव दुई सय मिटर परबाट उद्धार गरी अस्पताल […]